गौमुखीमा पनि गठबन्धनकै अग्रता

स्मृति घर्ति मगर प्युठान, गौमुखी गाउँपालिकामा पनि सुरुवाति चरणमै गठबन्धनकै अग्रता देखिएको छ। गौमुखी गाउँपालिका वार्ड नं १ अर्खाको १०० मतगणना भैसक्दा सम्म गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अगाडि छन भने उपाध्यक्ष पदका लागि गठबन्धन र एमालेका उम्मेदवार दुबैजना बराबरि छन। त्यस्तै वार्ड अध्यक्ष, महिला सदस्य, दलित सदस्य, खुल्ला सदस्यमा पनि गठबन्धनले अग्रता लिएको छ। भने राजमोबाट गाउँपलिका अध्यक्ष उम्मेदवारले २ मत प्राप्त गरेका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।