झिमरुकमा बाम गठबन्दन अगाडी
बिमल प्रसाद पोख्रेल प्युठान, झिमरुक गाउपालिकामा स्थानिय तह निर्बाचनकाे लागि नेकपा एमाले , माओबादि बिच बामतालमेल र राजमाे नेपाली काङ्ग्रेस बिच गठबन्धन भएकाे थियाे।
दिउसाे १ बजे देखि मतगणना सुरु भएकाे हाे। अहिलेसम्म १०० मत गणना हुदा अध्यक्ष पदमा बाम गठबन्धनकाे सुर्यमा ६६ र गठबन्धनकाे गिलासमा ३१ मत परेकाे छ। ५ मत बदर भएको छ। उपाध्यक्षमा सुर्यलाई ६४, रुख लाई २९ र वार्ड अध्यक्षको लागि सुर्यलाई ६५ र गिलासलाई ३२ मत प्राप्त भएको छ।