घर घर जाउ काङ्ग्रेस जिताउ अभियान प्युठानमा सुरु
नेपाली काङ्ग्रेस प्युठानले घर घर जाउ काङ्ग्रेस जिताउ अभियानकाे तयारि तिब्र पारेकाे छ ।
आगामि बैशाख ३०मा हुने स्थानिय निर्बाचनकाे माहाेल तयार गर्ने उद्श्यले फागुन २९ देखि चैत्र २९ सम्म एक महिने कार्यक्रम काङ्ग्रेसले देश ब्यापि रुपमा सन्चालन…