समुह अनुसार हेर्नसहोस
लुम्बिनी
ऐरावतीको बजेट ५३ करोड ५ लाख १८ हजार
संघर्ष मिडिया ब्यूराे
असार १० प्यूठान
ऐरावती गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।
ऐरावति गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट…
बिपन्न लक्षित कार्यक्रम लाई प्राथमिकतामा राख्दै १७ ओैं नगरसभामा
असार १७ प्युठान
जिल्लाको प्यूठान नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको १७ औं अधिवेशनमा नगरप्रमुख बिष्णुबहादुर याेगिले नीति तथा कार्यक्रम र नगरउपप्रुमुख देबेन्द्र बर्माले बजेट प्रस्तुत…
अशक्तलाई गाउमै नागरिकता प्रदान
संघर्ष मिडिया ब्युराे
२०८१ असार ८ प्यूठान
प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले उत्तरी प्यूठानकाे एक गाउमा पुगेर अशक्त एक जना नागरिकलाई नागरिकता प्रदान गर्नुभएकाे छ।
प्यूठानकाे गौमुखी गाउँपालिका वडा नम्बर ५ निवासी ६९…
प्रहरीका लागि तनाब रहित जीवन जिउन मनाेपरामर्श तालिम सम्पन्न
संघर्ष मिडिया ब्युराे
८ असार २ ०८१ प्युठा
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वयमा आज प्रहरी कर्मचारीहरुका पिर मर्का र गुनासा सुनी समाधान गर्ने कार्यक्रम जिल्ला प्रहरी कार्यलय प्युठानमा…
अन्तर्राष्ट्रिय याेग दिबस प्यूठानमा सम्पन्न
निर्मला मगर
असार ७ प्युठान
प्युठान सदरमुकाम खलंगामा "आफू र आफ्नो समाजका लागि योग" भन्ने मुल नाराका साथ प्युठान स्वास्थ्य आयुर्वेद केन्द्रको आयोजना तथा नौबहिनी गाउँपालिका आयुर्वेद शाखाको सह आयोजनामा दशौ अन्तर्राष्ट्रिय योग दिबस…
फलफुल तथा तरकारी ब्यवसायि महासंघका भन्डारी र थापा सम्मानित
फलफुल तथा तरकारी ब्यवसायि महासंघका भन्डारी र थापा सम्मानित
मान्डवी पुर्ण संस्थागत प्रसुति सेवा युक्त गाउपालिका घोषणा
संघर्ष मिडिया ब्युराे
प्यूठानको माण्डवी गाउँपालिका जिल्लाको पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त ( नो होम डेलिभरी ) गाउँपालिका घोषणा भएको छ ।
शनिबार एक कार्यक्रमका बिच जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले गाउँपालिकालाई…
माडिमा माछा मार्दा जालमा पर्याे गिर्नेट बम
संघर्ष मिडिया ब्युराे
जेठ २५ प्युठान
प्युठानकाे मान्डबि गाउपालिका तीन लामाचाैर स्याउलिघारी नजिकै गिर्नेट बम फेला परेकाे छ।
माडि खाेलामा स्थानीयहरुले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ जस्तै देखिने गिर्नेट बम…
महिलाहरुका लागि शारङ्गि बजाउने तालिम सम्पन्न
जेेठ २५ प्युठान
संघर्ष मिडिया ब्युराे
सारङगीकाे माध्यमवाट कला र गलाकाे प्रयाेग गरी नेपाली लाेकसंस्कृतिलाई विश्व भर फैलाउन र देशकाे पहिचान राख्न साथै संस्कृतिलाई लाेप हुनवाट वचाउन महत्त्वपूर्ण भुमिका खेलेकाे गन्धर्व जातीका…
नेकपा (एमाले) प्युठानकाे दशाै अधिबेशनबाट नेतृत्वका लागि अझैसम्म भएन सहमति ।
२१ जेठ २०८१ प्युठान
नेकपा (एमाले) प्युठानकाे दशाै अधिबेशनबाट नेतृत्वका लागि अझैसम्म भएन सहमति ।
प्यठानमा नेकपा एमालेकाे दशाै अधिबेशन जेठ २० गते बेलुकि छ बजे खुल्ला सत्र सम्पन्न गरि बन्द सत्रमा प्रबेश गरेकाे थियाे तर जेठ २१ गते…