समुह अनुसार हेर्नसहोस

समाज

प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या

प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले गरेको…

लायन्स क्लब अफ प्युठानकाे अध्यक्षमा सर्मा र भित्रिकाेटकाे अध्यक्षमा पार्धे निर्बाचित

बिमल प्रसाद पाेख्रेल साउन ८ प्युठान लायन्स क्लब अफ प्युठानकाे पद हस्तान्तरण कार्यक्रम साेमबार जुम्रि स्थित हाेटल आयुष्मामा सम्पन भएकाे छ। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका गर्भनर मुकुल ढकालले पानसमा बत्तिबालेर उद्घाटन गर्दै आफुले…

एसईईको नतिजा यसरी हेर्नुहाेस

एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…

नेविसंघ बुटवल बहुमुखी क्याम्पसका कार्यवाहक सभापति खनालले वृद्धा आश्रममा मनाए जन्मदिन

नेपाल बिद्यार्थी संघ (नेविसंघ)बुटवल बहुमुखी क्याम्पस कार्यबाहक सभापती कृष्ण खनालले आफ्नो जन्मदिनमा बृद्धआश्रममा सहयोग गरेका छन। जन्मदिनमा हुने खर्चको रकमले खनालले बुटवल २ मा रहेको श्री नवदुर्गा सिद्धबाबा बृद्धआश्रममा फलफुल तथा खाद्यान्न…

जेठाजुले खुकुरी प्रहार गरी बुहारीकाे हत्या

इलामको माई नगरपालिका –३ मा जेठाजुले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् । ३९ वर्षीय जेठाजु सन्तोष खातीले सोमबार २३ बुहारी वर्षीया अमृता खातीको दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा खुकुरी प्रहरी गरेको जिल्ला प्रहरी कार्यालय…

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा स्वर्गद्वारीमा वृक्षारोपण

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । विहिवार एक कार्यक्रमका विच “सन्ततिका लागि सोचौँ , समृद्धि र हरियालिका लागी रुख रोपौँ ” भन्ने मुल नाराका साथ लुम्विनी प्रदेश वन तथा वातावरण…

स्वर्गद्वारीमा पिडितकाे घरमै पुगेर राहत वितरण

असार १३ , प्युठान । स्वर्गद्धारी नगरपालिकाले आगलागि पिडितलाई राहत वितरण गरेको छ । स्वर्गद्धारी नगरपालिका वडा नं १ कोचिवाङ रुम निवासी आगलागी पिडित बल बहादुर घर्ति मगरलाई राहत वितरण गरिएको नगर प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो ।…

स्वर्गद्धारी नगरपालिकामा गोल २ र प्रक्र्याभ परियोजनाको सार्वजनिक सुनुवाई तथा पालिका स्तरीय परियोजना…

बबिता रिजाल , प्युठान । असार ५ फुलबारी एकिकृत ग्रामीण विकास संस्था नेपाल , कृषि तथा जिविको पार्जन प्रर्वद्धन गोल २ परियोजना र कोभिड १९ बाट प्रभावित संकटासन्न व्यक्तिहरुको आर्थिक उत्थानशिलता प्रर्वद्धन (प्रक्याभ) परियोजनाको स्वर्गद्धारी…

बागलुङमा महिलाको हत्या गर्नेलाई जन्मकैद

महिलाको हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ। बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीलाई हत्यापश्चात् करणी गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश…