समुह अनुसार हेर्नसहोस

अपडेट

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा स्वर्गद्वारीमा वृक्षारोपण

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । विहिवार एक कार्यक्रमका विच “सन्ततिका लागि सोचौँ , समृद्धि र हरियालिका लागी रुख रोपौँ ” भन्ने मुल नाराका साथ लुम्विनी प्रदेश वन तथा वातावरण…

स्वर्गद्वारी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

१४ असार , प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकालाई पनि पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । विहिवार स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा एक कार्यक्रमका विच जिल्ला समन्वय समिती प्युठानका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्युठानका…

स्वर्गद्वारीमा पिडितकाे घरमै पुगेर राहत वितरण

असार १३ , प्युठान । स्वर्गद्धारी नगरपालिकाले आगलागि पिडितलाई राहत वितरण गरेको छ । स्वर्गद्धारी नगरपालिका वडा नं १ कोचिवाङ रुम निवासी आगलागी पिडित बल बहादुर घर्ति मगरलाई राहत वितरण गरिएको नगर प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो ।…

जनमत पार्टीले सांगठनिक गतिविधी बढाउन आठ जिल्लामा कमाण्डर तोक्यो :- कपिलवस्तुमा ओझा

जनमत पार्टीले सांगठनिक गतिविधी बढाउन आठ जिल्लामा कमाण्डर तोक्यो :- कपिलवस्तुमा ओझा कपिलवस्तु, अषाढ ६ डा. सिक राउत नेतृत्वको जनमत पार्टीले आठ जिल्लामा इन्चार्ज तोकेको छ । पार्टीको कामकारबाही अगााडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति…

बागलुङमा महिलाको हत्या गर्नेलाई जन्मकैद

महिलाको हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ। बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीलाई हत्यापश्चात् करणी गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश…

प्युठानमा भएकाे कार दुर्घटनामा आठजनाकाे मृत्यु

प्युठानमा भएकाे कार दुर्घटनामा आठजनाकाे मृत्यु बिमल प्रसाद पाेख्रेल प्युठान, जेठ २९ गते ।  प्युठान ,स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा सबार,रहेका आठै जनाको मृत्यु भएकाे जिल्ला अस्पताल प्युठानकि डाक्टर…

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था  भिंगृको व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

बबिता रिजाल, प्युठान । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भिंगृले आयोजना गरेको तिन दिने व्यवसायिक बाख्रापालन तालिम आज सम्पन्न भएको छ ।  न्यु थापा गेष्ट हाउस स्वर्गद्धारी नगरपालिका ४ भिंगृमा एक कार्यक्रमका विच…

स्वर्गद्वारी नगरपालिकाका श्रमीकलाई श्रम स्विकृति लिन अब पटक पटक मन्त्रालय धाउनु नपर्ने

बबिता रिजाल , प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकामा अब बैदेशिक रोजगारिमा जाने श्रमिक तथा कामदारको ब्यक्तिगत तथा पुन श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य नगरपालिका बाटै हुने भएको छ । वैदेशिक रोजगार ऐन,२०६४ तथा वैदेशिक रोजगार…

रक्सि बियर,चुराेट सुर्तिकाे मूल्य जेठ १६ बाट लागुहुने गरि बद्वी

आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ भोलि मङ्गलवारदेखि नै लागू हुनेछ । आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि आज साेमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार…

अहिलेसम्मकै सबैभन्दा धेरै बजेट कृर्षिमा

बिमल प्रसाद पाेख्रेल सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन…