समुह अनुसार हेर्नसहोस

अपडेट

एयर डाइनेस्टीको हेलिकोप्टरमा चार चिनियाँ पर्यटक रहेको पुष्टि

संघर्ष मिडिया डेस्क एयर डानेस्टीको हेलिकोप्टरमा चार जना चिनियाँ पर्यटक सवार रहेको पुष्टि भएको छ। उनीहरू काठमाडौंबाट रसुवाको स्याप्रुबेसी जाँदै थियो। हेलिकोप्टर उडेको केही मिनेटमै नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो।…

एसईईको पूरक परीक्षा आजदेखि

संघर्ष मिडिया डेस्क माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न…

बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह

काठमाडौं-  बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर नेपाली राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको छ। बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित…

यात्रीको टाउकोमा जुम्रा देखेपछि विमानको आकस्मिक अवतरण

वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ । एथन जुडेलसन नाम गरेका एक यात्रीले…

कक्षा-१२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

काठमाडौं । यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ ।  बोर्डका अनुसार यसवर्ष…

कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ९ हजार ५९१ जनाले ल्याए ४ जीपीए

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।  सार्वजनिक नतिजाअनुसार परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना…

भुस्बाङखोला बस्तीमा पस्दा १२ घर बिस्थापित

अविरल वर्षाको कारण प्युठानको बुढादेबी खोलामा आएको बाढी बुढादेबी र खरिबोट बजारमा पसेको छ । बुधबार बिहान करिब ७:३० बजेतिर अविरल वर्षाको कारण आएको बाढि प्युठान नगरपालिका वडा नम्बर ९ र १० स्थित बुढादेबी र खरिबोट बजारमा पसेपछि…

प्यूठानमा एक महिला मृत अवस्थामा फेला

प्युठानमा मृत अवस्थामा एक महिलाको शव फेला परको छ । सोमबार माण्डवी गाउँपालिका ५ रम्दि आपचौर स्थित झिमरुक नदिको बिच भागमा घोप्टो अवस्थामा अन्दाजी ३५(४० वर्षिया महिलाको शव ७ः४५ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय…

रूसले ३९ वटा युक्रेनी ड्रोन नष्ट गरेको दाबी

युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ । रूसी हवाई प्रतिरक्षा प्रणालीले कुस्रक क्षेत्रमा १९, बेलगोरोड क्षेत्रमा नौ, भोरोनेज क्षेत्रमा तीन र…

अमेरिकामा एक नेपालीको हत्या

अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका देउभान…