समुह अनुसार हेर्नसहोस
अपडेट
माण्डवी गाउँपालिकामा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान अघि बढ्ने
प्यूठान, असार ३१
माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशनबाट शिक्षा क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले…
माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न, ४२ करोड ७६ लाखको बजेट पारित
प्यूठान, असार ३१
प्यूठान । माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। असार १० गतेदेखि सुरु भएको अधिवेशन असार ३० गते सम्पन्न भएको हो।
गाउँपालिकाको अध्यक्ष श्री नमराज अधिकारीले अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८२/०८३ का…
पटक–पटक बत्ती गायब!विद्युत समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने तरुण दलको कडा चेतावनी
असार ३० प्यूठान
प्यूठानमा पटक–पटक अघोषित रूपमा बत्ती जाने समस्याले चरम रूप लिँदै गर्दा नेपाल तरुण दल प्यूठानले सत्तापक्ष, प्रशासन र प्राधिकरणलाई कडा चेतावनी दिएको छ—“अब सबैकुरा सहन सकिने छैन, आन्दोलनको बाटो अवश्य रोजिन्छ!”
तरुण दल…
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान
असार २५
झिमरुक प्यूठान
झिमरुक गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नेपाली कांग्रेस प्यूठानका सह–सचिव तथा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले नगदसहित सम्मान गरेका छन्।…
झिमरुक गाउँपालिकाको तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न
जवाफदेहितासहित विविध सरोकार उठाइए
असार २४, प्यूठान
झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्न गाउँपालिकाले यो आर्थिक वर्षमा…
झिमरुकमा किसानलाई पेन्सन
असार २२ झिमरुक ,प्यूठान।
झिमरुक गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा अभियान अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा वडा नं. ६ का अगुवा कृषक लोकप्रसाद श्रेष्ठलाई पेन्सन पत्र हस्तान्तरण गर्दै…
झुट हैन तथ्य बाेलाै प्यूठानमा २ अर्ब १४ कराेड बजेटकाे प्रमाण हेर्नुस : मन्त्री राेज राणा
असार २० प्यूठान
प्यूठानका लागि चालु आर्थिक वर्षको तुलनामा ४४.२९१ प्रतिशतले बढी बजेट आएको स्पष्ट पार्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा 'रोज राणा' ले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेका छन्।
नेपाल…
चेतनाको उज्यालो: झिमरुकका विद्यालयमा न्यायिक सचेतनाको प्रभावकारी यात्रा”
झिमरुक, प्यूठान – असार १६
"ठूलो भवन होइन, ठूलो सोच नै विकास हो" — झिमरुक गाउँपालिकाको न्यायिक समितिका संयोजक प्रमोद पोखरेलको यो भनाइले पछिल्ला दिनमा गाउँका विद्यालयहरूमा गहिरो प्रभाव छाडेको छ।
जेठ ८ गते बालशिक्षा माविबाट सुरु गरिएको…