समुह अनुसार हेर्नसहोस
जीवन
सरकार र शिक्षकबिच भयाे नाै बुदे सहमति
बैशाख १७
नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ ।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सो जानकारी दिनु भएको हो ।
यो सहमतिसँगै शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिई…
स्वर्गद्वारी गाैमुखि यातायात सेवामा यात्रा गर्दा दाउन्नेकाे जाममा नपरीने
प्यूठान।स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्युठानले यात्रुहरुकाे ध्यानलाई मध्यनजर गर्दै ,प्युठानबाट काठमाडौं संचालन हुने रात्रिकालिन सेवाकाे समय फेरबदल गरेकाे छ।
बुटवल नारायणगढ सडक खन्डकाे बर्दघाट ,दाउन्ने, दुम्किबास सडकमा हाल…
पत्रकार माथि भएकाे आक्रमणको बिराेध सभा सम्पन्न
प्यूठान । राजावादीहरुको प्रदर्सनका क्रममा शुक्रबार काठमाण्डौमा भएको सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन ।
शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको…
अर्घाखाँचीमा जिप दुर्घटना एककाे मृत्युु
फागुन २१
अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका मा सवारी जिप दुर्घटना मा परेको छ।
बुटवल बाट मालारानी गाउँपालिका वडा नम्बर २ ढाडचौर जाँदै गरेको लु.१ ज.४२२६ नंम्बरको सवारी जिप आज बिहान करिब ११:५३ बजेको समयमा सोहि वडाको…
बसको ठक्करबाट प्यूठानमा डेढ बर्षिया बालिकाको मृत्यु
फागुन ८
प्यूठान ।प्यूठानकाे बाग्दुलामा ना ४ ख १३०९ नं.को बसको ठक्करबाट नौबहिनी गाउँपालिका ७ की डेढ बर्षिया बालिका तिर्सना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।…
अन्तर बिधालय स्तरीय रनिङशिल्डमा मुक्ति मा. बि . प्रथम
फागुन ३ प्यूठान
प्युठान । प्यूठान नगरपालिकाकाे आयाेजनामा फागुन एक गते देखि सुरुभएकाे अन्तर बिधालय स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएकाे छ।
लगातार तीन दिनसम्म गणातानणत्रिक खेलमैदान बिजुवारमा संचालित…
प्युठानमा बम बिस्फोट हुदा बालक घाईते
माघ २७ प्यूठान
प्यूठान ।मल्लरानि गाउँपालिका वडा नम्वर ३ धरमपानीमा सुतली बम विस्फोट हुँदा एक जना बालक घाईते भएका छन् । शनिबार दिउँसो बारीमा भेटिएको बम खेलाउने क्रममा विस्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय…
बालिका माथि जबर्जस्ती करणी गर्न खाेज्ने युवा पक्राउ
माघ २७ प्यूठान
प्युठानमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौमुखी गाउँपालिका-५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुलमानले ती बालिकालाई बिहीबार दिउँसो जबरजस्ती करणी…
प्युठानमा एच.पि .भि. खाेप कार्यक्रम शुभारम्भ
प्युठानमा एच.पि .भि. खाेप कार्यक्रम शुभारम्भ
प्यूठान नगरपालिका वडा नम्बर चार स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालय टारीकि कक्षा दशमा अध्ययनरत किशोरी कल्पना परिवार लाई पहिलाे खाेप लगाई जिल्ला भरकाे खाेप शुभारम्भ गरिएकाे हाे।
जिल्ला…
खुङ्ग हत्याकाण्डका आराेपित पक्राउ
प्युठान ।गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङ्गमा बिहिबार राति भएकाे हत्याकाण्डकामा आरोपित लोक बहादुर गिरी र जेदु कुमारी न्यौपानेलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको थियो ।
घटनाको विस्तृत विवरणबारे जिल्ला प्रहरी कार्यालय प्युठानले आज…