समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।
बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।
प्युठान – लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले आफ्नो निर्वाचनको मुख्य एजेण्डामध्ये एक बाग्दुला–मच्छि सडक कालोपत्रे गर्ने प्रतिबद्धता पूरा गर्दै…
बालबालिकालाई कानुन सिकाउदै झिमरुकको न्यायिक समिति
बालबालिकालाई कानुन सिकाउदै झिमरुकको न्यायिक समिति
जेठ ८ प्यूठान
प्युठान। प्युठानको झिमरुक गाउँपालिकाको न्यायिक समितिले विद्यालय तहमै कानुनी शिक्षा पुर्याउने अभियान थालेको छ। गाउँपालिका वडा नम्बर ५ स्थित बालशिक्षा माध्यमिक विद्यालय…
लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत
दाङ। लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
दाङ-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३…
भारतीय सेनामा कार्यरत प्यूठानका मनबहादुर बरालकाे मृत्यु
प्यूठान ।भारतीय सेना (थ्रीजीआर)मा कार्यरत नेपाली युवक २५ वर्षीय मनबहादुर बराल मगरको दुर्घटनामा परेर मृत्यु भएको छ ।
भारत र पाकिस्तानबीच युद्ध शुरु हुनुभन्दा अगाडि उनी दुर्घटनमा परेका थिए । उनको अन्तिम दाहासंस्कार पनि भारतमा भएको छ ।…
सरकार र शिक्षकबिच भयाे नाै बुदे सहमति
बैशाख १७
नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ ।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सो जानकारी दिनु भएको हो ।
यो सहमतिसँगै शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिई…
लाेकतान्त्रिक यातायात व्यवसायी संघकाे केन्द्रीय सदस्यमा शुनिल निर्बाचित
बैशाख १२
प्यूठान।नेपाली काङ्ग्रेसको सुवेक्षुक संथा नेपाल लोकतान्त्रिक यातायात ब्यवसायि संघकाे दाेस्राे केन्द्रीय अधिबेशन काठमाडौंमा सम्पन्न भएकाे छ।
अधिबेशनबाट याेगेन्द्रनाथ कर्मचार्य संघकाे केन्द्रीय अध्यक्षतामा स्वर्गद्वारी गौमुखी…
टर्कीमा शक्तिशाली भूकम्प
टर्कीमा शक्तिशाली भूकम्प गएको छ । बुधबार टर्कीमा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु मारमारा एरेग्लिसीबाट लगभग १४ माइल दक्षिणपूर्व र इस्तानबुलबाट ७०…
आन्दोलनरत शिक्षकलाई सुबेदिले गरे नगद सहयोग
बैशाख ,८
प्यूठान। प्यूठानको प्रमुख ब्यापारीक केन्द्र प्यूठान नगरपालिका ८ बाग्दुलामा सुवेदी स्टेसनरी तथा पुस्तक पशल सन्चालन गर्दै आएका नाैबहिनि गाउपालिका ७ का खेमराज सुबेदिले शिक्षक महासंघको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दै नगद २५०००…
स्वर्गद्वारी गाैमुखि यातायात सेवामा यात्रा गर्दा दाउन्नेकाे जाममा नपरीने
प्यूठान।स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्युठानले यात्रुहरुकाे ध्यानलाई मध्यनजर गर्दै ,प्युठानबाट काठमाडौं संचालन हुने रात्रिकालिन सेवाकाे समय फेरबदल गरेकाे छ।
बुटवल नारायणगढ सडक खन्डकाे बर्दघाट ,दाउन्ने, दुम्किबास सडकमा हाल…