समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । विपदमा परि अहिलेसम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् ।
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा…
माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति
माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति
असाेेज १२
प्युठान।प्युठान नगरपालिका एक खैराका कृर्षक भाेज बहादुर बस्नेतकाे ब्यबसायिक रुपमा संचालन गर्दै आएकाे माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति भएकाे बताउनु भएकाेे छ।
लगातार परेकाे…
सुनकोशी नदीको बहाव बढ्दो बग्यो फोक्सिङटारको पुल
सुनकोशी नदीमा पानीको सतह बढ्दा उदयपुर र खोटाङ जोड्ने फोक्सिङ्टारको पुल बगेको छ ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पानीको सतह बढ्दै जाँदा पुलको एउटा भाग बगेको छ । ‘पुलको एउटा खम्बा पनि बगेको भन्ने छ’,…
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु…
यात्रुहरूको सहजताका लागि थप बस सञ्चालन
निर्मला मगर
असोज १२ गते
स्वर्गद्वारी गौमुखी यातायात सेवा प्राली प्युठानले यात्रुहरूको सहजताका लागि काठमाडौँबाट प्युठान आउने थप बससेवा सञ्चालन गर्ने भएको छ। हिन्दू नेपालीहरूको महान पर्व विजयादशमी शुभ दिपावली छठ पर्वलाई मध्यनजर गर्दै…
एमाले वडा अध्यक्ष उमेदवार सहित ४०जना कांग्रेसमा प्रवेश
एमाले वडा अध्यक्ष उमेदवार सहित ४०जना कांग्रेसमा प्रवेश
दाङ । प्युठानमा नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टी मा प्रबेशकाे जनलहर छाएकाे छ । आज नेपाली काङ्ग्रेस प्युठान जिल्ला क्षेत्र नम्बर ख का क्षेत्रिय सभापति तथा…
लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च
असोज ८ गते
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य एक तोलाको १ लाख ६० हजार रुपैयाँ नजिक पुगेको छ । सोमबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…
आज देखि मनसुन सक्रिय, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका २७ जिल्ला उच्च जोखिममा
असोज ८ गते
आज देखि देशभर मौसम सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।
मोसम…
त्रिविमा एआई प्रयोग गरे परीक्षा रद्द हुने, समयसीमा कटेका विद्यार्थीलाई मौका परीक्षा
सघर्ष मिडिया डेस्क
त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय…
सहकारी पिडित रविलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाहिर कास्कीमा नाराबाजी
असोज ०७ गते
निर्मला मगर
राश्वपा सभापति तथा गृहमन्त्री रवी लामिछानेले गोर्खा मिडिया मार्फत सहकारीको पैसा दुरुपयोग गरेको भन्दै पिडितहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा नाराबाजी गर्दै लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् ।
सहकारी…