समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो
संघर्ष मिडिया डेस्क
काठमाडौं । दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।…
मतदाता संगै दसै मनाउदै :मन्त्री राणा
प्युठान । लुम्बिनी प्रदेसका सहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा ( राेज राणा)ले मतदाता संगै दसै मनाउनु भएकाे छ।
काेजाग्रत पुर्णिमाकाे दिन नाैबहिनि गाउपालिका वडा नं ६ र ८ को संगम स्थल लुङ खोलाको बीचमा अवस्थित ऐतिहासिक धार्मिक स्थल…
मन्त्री राणाद्वारा रजवाराकाे दसैमेला उद्घाटन
प्युठान। लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री राेज राणाले गौमुखी गाउँपालिका तीन रजवारामा तिखाचुलि युवा क्लवले आयाेजना गरेकाे बृहत बडादसै मेला २०८१ काे पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएकाे ।राणालाई रजवारामा भब्य स्वागत भएको छ…
बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता
असोज २१
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउसोसम्म २४६ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमति…
नेपालबाट बाहिरिन थाल्यो मनसुन, पश्चिमी वायुले लुम्बिनीसम्म छोयो
संघर्ष मिडिया डेस्क
सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गरी सुदूरपश्चिमको पूरै र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बाहिरिएको जानकारी दिएको…
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि द्धारा विद्युतीय गाडी संचालनमा
निर्मला मगर
असोज २० प्युठान । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.प्यूठानले आज देखि विद्युतीय सवारी साधन संचालनमा ल्याएको छ । काठमाडौं देखि प्यूठान आएको पाचँ वटा विद्युत्तीय सवारी साधनका चालकहरुलाई आज बिहान जुम्रिमा प्रा.लि. ले…
कीर्तिपुरमा बाढीले बगाएर एकजनाको मृत्यु, अर्का बेपत्ता
काठमाडौं : वर्षासँगै आएको बाढीले बगाउँदा कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका- ४ मच्छेगाउँको बसपार्क नजिक बस्ने ६२ वर्षीय सहदेव लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ। बिहीबार बिहान वर्षासँगै खोलाबाट पानी उनको…
बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुग्यो, १४ हजार ८०२ जनाको उद्दार
बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुगेको छ। नेपाल प्रहरीका अनुसार बाढी, पहिरो तथा डुबानमा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। १९९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बाढी…
राजकुमारी कुँवर ‘सानु गुल्मेली’ द्वारा लिखित ऐँजेरु कथा संग्रह विमोचन
निर्मला मगर
असाेज १५
प्यूठान। साहित्य परिषद् प्युठानको आयोजनामा राजकुमारी कुँवर ‘सानु गुल्मेली’ को कथा संग्रह ऐँजेरु होटल आयुष्मा जुम्री प्युठानमा विमोचन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले…
बाढी हेर्न जाँदा २ जनाको मृत्यु
असोज १३ गते
सोनीखोलाको बाढी हेर्न गएका १६ वर्षिय रोहित शाह बाढीसँगै बगेर मृत्यु भएको हो भने २१ वर्षिय मान बहादुर थिङको शिरखोला तर्ने क्रममा निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।