समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
स्वर्गद्वारी गोमुखी यातायात सेवा प्रा.लि द्वारा चेरनेटा, शालघारी, भलबाङ्ग र धाइरेचौरका लागि नयाँ रुट…
निर्मला मगर
कात्तिक १२ गते प्युठान। स्वर्गद्वारी गोमुखी यातायात सेवा प्रा।लि प्युठानले बिजुवारदेखि चेरनेटा हुँदै भलबाङ्ग धाइरेचौर र स्वर्गद्वारी नगरपालिका ८ दहचौर को लागि नयाँ रुट सञ्चालनमा ल्याएको प्रा।लि का अध्यक्ष चन्द्रमान…
साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने
संघर्ष मिडिया डेस्क
काठमाडौं : नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै…
प्युठानमा पिकअप गाडी दुर्घटना हुँदा, चालक र सहचालक घाईते
कात्तिक ०९, प्युठान ।प्युठानमा पिकअप गाडी दुर्घटना हुदा दुई जना घाईते भएका छन् । स्याउलिवाङबाट बाग्दुला जादै गरेको लु प्र ०१–००१ ज ००१० नंम्बरको पिकअप नौबहिनी गाउँपालिका लिघास्थित जौरी विसौनामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी नौबहिनी…
झिमरुकमा जिप दुर्घटना हुँदा,१४ जना घाईते
बिमल प्रसाद पोख्रेल
कात्तिक ०९, प्युठान । बुटवलबाट अर्घातर्फ जादै गरेको लु २ ख ६३२२ नम्बरको जिप झिमरुक गाउँपालिका वडा नम्बर ६ अर्गेलीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा गाैमुखि पाच निबासि…
लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमती
कात्तिक ०८
सहकारी संस्थाको रकम अपचलन अपराधमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमती दिएको छ ।
सुर्खेतमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, छ जना घाईते
कात्तिक ०८, सुर्खेत ।सुर्खेतको बराहतालमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको गाडी बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटना भएको हो ।…
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
संघर्ष मिडिया डेस्क
लुम्बिनी : लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष शपथ लिएका हुन्। मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले बिहीबार…
दिल्लि देखि काठमाडौ आएकाे भिस्तारा एयरमा बम भएकाे हल्लापछि सर्च गर्दै सुरक्षा निकाय
संघर्ष मिडिया डेस्क
कात्तिक ७
भिस्तारा एयरमा बमको हल्लापछि सर्च गर्दै सुरक्षा निकाय, विमानस्थल सञ्चालनमा
भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेपछि प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गरिरहेका छन् ।
दिल्लीबाट…
कात्तिक १२ देखि खलंगामा भलिबल प्रतियोगिता हुँदै।
प्युठान।प्युठान सदरमुकाम खलंगामा रहेकाे टुडिखेलमा कात्तिक १२ गते देखि १४ गतेसम्म खुल्ला भलिवल प्रतियाेता संचालन हुने भएकाे छ।
मल्लरानि गाउपालिका वडा नम्बर ४ काे आयाेजनामा हुन लागेकाे खुल्ला भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार पचास हजार…
ऐरावतिकाे जावुनेमा पहिलो पटक पुग्याे बस।
प्युठान। बिजुवार देखि ऐरावति गाउपालिका ३ जावुने सम्म आवत जावत गर्ने यात्रुहरुकाे मागलाई मध्यनजर गर्दै पहिलाेपटक स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्युठानले बस सेवा सुचारु गरेकाे छ।
जावुनेमा पहिलाे पटक साेमबार स्वर्गद्वारी…