समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

चर्चित रामकुमारी हराउने अनुभवी जयन्ती

संघर्ष मिडिया डेस्क केन्द्रीय सदस्यहरुबीच मतदान गराएर एकीकृत समाजवादीले पदाधिकारी टुंग्याएको छ । अध्यक्ष, सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध भएकाले बाँकी १७ पदमा मंगलबार मतदान भएको हो । मंगलबार साँझबाट…

‘हिंसा’ शब्दले एमाले-माओवादीबीच संसदमा हंगामा

संघर्ष मिडिया डेस्क प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि एमाले र माओवादी सांसदबीच विवाद भएको छ। बुधबार बसेको बैठकको विशेष समयमा भट्टराईले माओवादी हिंसा नभएको भएका विद्युत…

उच्च पदस्थ प्रहरीको बैंक खाता चेक हुँदैछ : आईजीपी कुँवर

संघर्ष मिडिया डेस्क प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले प्रहरीको काम र व्यवहारप्रति…

सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड

संघर्ष मिडिया डेस्क सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ…

प्यूठानमा एक शिक्षक मृत अवस्थामा भेटिए

भाद्र ११ गते निर्मला मगर प्यूठानको ऐरावती गाउँपालिका–०६, जनता माध्यमिक विद्यालय बिजुलीमा अध्यापन गराउदै आउनुभएका शिक्षक चन्द्रमान सापकोटा बाटोमा मृत फेला परेका हुन् । जनता माध्यमिक विद्यालय बिजुली देखि झण्डै २ किलो मिटरको बाटोमा…

३० वर्षेमा सशस्त्र प्रहरी अधिकारीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

संघर्ष मिडिया डेस्क सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको एकल इजलासमा विपक्षीहरुसँग…

कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता

संघर्ष मिडिया डेस्क कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् । भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण…

अस्थायी विदेशी कामदार घटाउँदै क्यानडा

संघर्ष मिडिया डेस्क क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले विदेशी कामदारका सम्बन्धमा महत्वपूर्ण घोषणा गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनको सरकारले देशमा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउने…

झिमरुकमा चट्याङ लागेर पाचजना घाईते

प्युठानकाे झिमरुक गाउपालिका दुई बादिकाेट कमेरपानिमा आज परेकाे चट्याङले लाग्दा  पाच जना घाइते भएका छन। घाइते हुनेमा २० बर्षिय बिपना परियार १४ बर्षिय सन्ध्या परियार ३२ बर्षिय सरस्वता एम सि ११ बर्षिय सन्जय जि सि र २१ बर्षिय गिता एम सि रहेको …

नाराबाजी गर्नेसँग जंगिदै देउवाले भने : यही हो नेपालको चलन, लाज छैन ?

संघर्ष मिडिया डेस्क गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा…