समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
कर्मचारीको सेवा सुविधालाई समयानुकूल बनाउँछौं : स्वास्थ्यमन्त्री
संघर्ष मिडिया डेस्क
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताएका छन् । परोपकार प्रसूति तथा महिला स्वास्थ्य अस्पतालको वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमम…
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
भाद्र १० गते
भगवान् विष्णुको आठौँ अवतारको रुपमा श्रीकृष्णको जन्मदिनको अवसरमा हिन्दुहरुले भगवान श्रीकृष्ण पुजा आराधना गरी मनाउँछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्धापरयुगमा भाद्रकृष्ण…
इजरायलमाथि हिजबुल्लाहको आक्रमण, सयौं मिसाइल प्रहार गरेपछि संकटकाल घोषणा
संघर्ष मिडिया डेस्क
लेबनानको हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण गरेको छ। इजरायलको दक्षिणी भूभागमा हिजबुल्लाहले सयौं मिसाइल प्रहार गरेको हो।
इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले…
भुटानलाई हराउँदै नेपाल फाइनलमा
संघर्ष मिडिया डेस्क
नेपालले भुटानलाई हराउँदै साफ यु-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४-१ गोलले हराउँदै फाइनल यात्रा सुनिश्चित गरेको हो।…
नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, कम्तिमा ३० जना घाइते
संघर्ष मिडिया डेस्क
भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ। भारतको बिहार राज्यको समस्तीपुरमा बस दुर्घटना भएको हो।
दुर्घटनामा कम्तिमा ३० जना यात्रु घाइते भएका छन्। घाइते केही यात्रुको अवस्था गम्भीर रहेको…
झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा ६ जना पक्राउ
संघर्ष मिडिया डेस्क
झापामा १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई…
रामेछाप पहिरो : मृतकको संख्या ६ पुग्यो, ४ जना बेपत्ता
संघर्ष मिडिया डेस्क
रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका…
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश
संघर्ष मिडिया डेस्क
सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशहरु डा. मनोजकुमार…
आँबुखैरेनी बस दुर्घटनाका १२ जना घाइतेलाई टिचिङ अस्पताल ल्याइयो
संघर्ष मिडिया डेस्क
तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा भएको बस दुर्घटनाका गम्भीर घाइते १२ जनालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो।
शुक्रबार…
कोशी, बागमती र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान
संघर्ष मिडिया डेस्क
जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन विभागले भनेको छ ।
विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए…