समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

बलम्बुमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारियो

संघर्ष मिडिया डेस्क काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि फेला परेको संकास्पद वस्तु रित्तो कुकर रहेको पाइएको छ । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेनाको बम…

नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो

संघर्ष मिडिया डेस्क चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ । भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघर्ष मिडिया डेस्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । बुधबार स्वास्थ्य तथा…

हुम्लामा जिप दुर्घटनाका गम्भीर घाइतेलाई अस्पताल पुर्‍याउन समस्या

संघर्ष मिडिया डेस्क हुम्लामा बुधबार भएको जिप दुर्घटनाका गम्भीर घाइतेको उपचारमा समस्या भएको छ । बुधबार बिहान चंखेली गाउँपालिका–२, गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २०० च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना…

भारतमा अन्न बाँड्ने एटिएम मेसिन

संघर्ष मिडिया डेस्क एटिएमलाई आम रुपमा नगद निकाल्न मिल्ने मेसिनको रुपमा जानिन्छ । यद्यपि समयसँगै यसको प्रयोग बदलिँदै गएको छ । नेपालकै विभिन्न ठाउँमा एटिएम मेसिनबाट पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा…

शितगंगामा पहिरोले गोठ पुरिँदा एक जना पुरुषको मृ’त्यु

संघर्ष मिडिया डेस्क अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ। मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३,सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको…

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

२०८१ भाद्र ०४ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । मङ्गलबार भएको प्रदेशसभा बैठकमा आचार्यलाई पक्षतर्फ ७० मत खसेको थियो भने विपक्षतर्फ ११ मत खसेको थियो ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

संघर्ष मिडिया डेस्क लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिंदै छन् । नेपाली कांग्रेससंगको  गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको…

देश दौडाहामा महावीर : राज्यलाई दबाब बढाए, किताब बेचेर १० करोड कमाए

संघर्ष मिडिया डेस्क वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् । चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर…