समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी
संघर्ष मिडिया डेस्क
सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।
पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको…
बाढी, पहिरोलगायतका विपद्का घटनामा मृत्यु हुनेको संख्या १९० जना पुग्यो
संघर्ष मिडिया डेस्क
बाढी, पहिरो लगायतका विपद्का घटनामा परी जेठ २८ गतेयता हालसम्म १ सय ९० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना,…
भारतले नेपालसँग थप २५१ मेगावाट बिजुली किन्ने
संघर्ष मिडिया डेस्क
भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका…
डोटीमा बस दुर्घटना : १७जना घाइते, ४ को अवस्था गम्भीर
संघर्ष मिडिया डेस्क
डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी…
ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि गठ्ठाघरमा तनाव
संघर्ष मिडिया डेस्क
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ ।…
सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते
संघर्ष मिडिया डेस्क
सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र…
नेपाल टेलिकमको खुद मुनाफा घट्यो
संघर्ष मिडिया डेस्क
आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो ।
सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ । उक्त रकम अघिल्लो आर्थिक…
प्रचण्डको गुनासो : जनयुद्ध शब्द प्रयोग गर्यो भने जात नै जाला जस्तो गर्नुहुन्छ
संघर्ष मिडिया डेस्क
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय नेताहरूले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
टीआरसी विधेयकमाथि संसदमा बुधबार भएको छलफलमा भाग लिँदै…
गर्मीको मारमा युरोप, एक वर्षमै ४७ हजारको मृत्यु
संघर्ष मिडिया डेस्क
यही सोमबार अर्थात् अगष्ट १२ मा बेलायतको क्याम्ब्रिजको अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस पुग्यो । यो तापमान यस वर्षको सबैभन्दा उच्च हो । गत वर्षको जुलाइमा त्यहाँको अधिकतम तापमान ३२ डिग्री सेल्सियससम्म पुगेको थियो…
मन्त्रीहरूलाई गगनको सुझाव : एक महिना नबोल्ने ब्रत लिनुहोस्, बोल्ने काम हामी गर्छौं
संघर्ष मिडिया डेस्क
नेपाली कांग्रेस सांसद गगन कुमार थापाले परिणाम आउनेगरी काम गर्न नेपाल सरकारका मन्त्रीहरूलाई आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले अबको एक महिना नबोली काम गर्न मन्त्रीहरूलाई…