समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईयो
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईय
प्यूठान,२८ श्रावण।
२५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा एक समारोह सहित रक्तदान कार्यक्रम गरि मनाईएको छ । गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदाता समाज…
मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
निर्मला मगर
नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिक उत्सवको अवसरमा प्युठान नगरपालिका ०१ दाखाक्वाडी बेलुवामा रहेको बेलपत्रेश्वर महादेव मन्दिरको परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशको…
वृक्षारोपण कार्यक्रम सम्पन्न
श्रावण २६ गते
प्यठान। नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवको अवसरमा आज मिति २०८१÷०४÷२६ गतेका दिन प्युठानको स्वर्गद्धारी नगरपालिका २ स्वर्गद्धारी आश्रम परिसर भित्र रहेको जङ्गलमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल…
चीनमा प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण
संघर्ष मिडिया डेस्क
चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ ।
यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान…
देशलाई छिट्टै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्दैछौं : कुलमान घिसिङ
संघर्ष मिडिया डेस्क
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब देश छिट्टै पूर्णरुपमा विदयुतीकरण हुने दावी गरेका छन्। विद्युत प्राधिकरण कार्यालयको हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देश…
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
संघर्ष मिडिया डेस्क
जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।
एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम…
लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ
संघर्ष मिडिया डेस्क
लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ भएको छ । मुख्यमन्त्री कार्यालयबाहेक १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मन्त्री छन् ।
तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण…
एसईईको पूरक परीक्षा आजदेखि
संघर्ष मिडिया डेस्क
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।
सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न…
नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना
संघर्ष मिडिया डेस्क
नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ।
बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा…
एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता
संघर्ष मिडिया डेस्क
रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको…