समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित
काठमाडौं । बंगलादेशमा उत्पन्न पछिल्लो राजनीतिक उथलपुथलसँगै नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ ।
ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह पछिल्लो घटनाक्रमसँगै पावर ट्रेड…
सस्ता र साना प्याकेज घटाउँदै टेलिकम, महँगा प्याकको मारमा सेवाग्राही
काठमाडौं । नेपाल टेलिकमको भ्वाइस र डेटा सेवा शुल्क महँगो भएपनि धेरैले प्याकेज र अफरहरुको लाभ उठाउँछन् । अहिले टेलिकम कम्पनीबीच प्याकेजहरुमा नै बढी प्रतिस्पर्धा छ । निजी सेवा प्रदायकसँग प्रतिस्पर्धी क्षमता बढाउन भइरहेकै…
बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह
काठमाडौं- बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर नेपाली राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको छ।
बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित…
यात्रीको टाउकोमा जुम्रा देखेपछि विमानको आकस्मिक अवतरण
वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ ।
एथन जुडेलसन नाम गरेका एक यात्रीले…
बंगलादेशको प्रधानमन्त्री निवासमा लुटपाट, प्रदर्शनकारीले लगे कुर्सी, टेबुल र सोफा
काठमाडौं : बंगलादेशमा जारी प्रदर्शनका दौरान प्रदर्शनकारी प्रधानमन्त्री निवास प्रवेश गरेका छन्। सोमबार हजारौंको संख्यामा प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका हुन्।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री…
धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते
काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।
धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस…
प्रधानमन्त्री ओलीले गर्नुभयो चलचित्रमा स्वराङ्कन
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो ।
एसिड आक्रमणमा पर्नुभएका ३३ किशोरीको कथालाई समेटेर तयार…
देशकाे आबश्यकता अनुसार एमाले काङ्ग्रेस मिलेका हाै ,बिकास तिब्र गतिमा हुन्छ मन्त्री राणा
साउन २० दाङ
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन बनेर संघ र प्रदेशहरूमा सरकार बनेको बताएका छन् ।
आइतबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा…
कक्षा-१२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
काठमाडौं । यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष…
लुम्विनी प्रदेशमा मन्त्रालय बाडफाड शहरी बिकास तथा खानेपानिमा राणा
साउन १८ दाङ
लुम्विनी प्रदेशमा नियुक्त भएका विना विभागिय मन्त्रिहरुले जिम्मेवारी बाडफाड गर्ने विषयमा काग्रेस र एमालेको सहमति भएको छ ।
जसमध्ये नेपाली काङ्ग्रेस बाट लुम्बिनी प्रदेशमा मन्त्री राेज राणा शहरी बिकास तथा…