समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ९ हजार ५९१ जनाले ल्याए ४ जीपीए
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना…
सुनको मूल्यमा नयाँ रेकर्ड
सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ ।
यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १…
०८४ मा माओवादीले एक्लै चुनाव लड्ने
नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले ०८४ को चुनाव एक्लै लड्ने निष्कर्ष निकालेको हो।
गठबन्धनमा रहँदा पार्टीको विचार र…
नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ ।
विश्व बाघ दिवस–२०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो…
रूसले ३९ वटा युक्रेनी ड्रोन नष्ट गरेको दाबी
युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ ।
रूसी हवाई प्रतिरक्षा प्रणालीले कुस्रक क्षेत्रमा १९, बेलगोरोड क्षेत्रमा नौ, भोरोनेज क्षेत्रमा तीन र…
अमेरिकामा एक नेपालीको हत्या
अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ ।
टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका देउभान…
स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु
पोखरामा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पुर्याउने बित्तिकै पौने १०…
नेपाल बन्यो खुद विद्युत् निर्यातकर्ता, एक वर्षमा १७ अर्बको निर्यात
नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत्…
गणपति थापालाई बिदाई कार्कीलाई स्वागत
संघर्ष मिडिया
साउन ११ प्यूठान
स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालि प्यूठानले प्यूठान जिल्लामा रहेकाे श्री बर्द बहादुर गणका गणपति रमेश थापालाई एक कार्यक्रम आयाेजना गरि फेरि भेटाैला भनी बिदाई गरेकाे छ।
प्रालिका प्रबन्धक…
बस्तिमा बाढि पस्दा सात घर जाेखिममा
संघर्ष मिडिया ब्युरो
साउन१० प्यूठान
प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बुढादेवीकाे बजारमा भेल सहितकाे नदी पसेर बस्ति जाेखिममा परेकाे छ ।
आज साझपख मुसलधारे बर्षाद हुदा बुढादेविमा रहेकाे एउटा वाेर्डिङ स्कुल सहित सात ओटा घर गाेठ तथा…