समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
लुम्बिनीमा राेज राणा सहित काङ्ग्रेसबाट पाच जना मन्त्री बन्दै।
संघर्ष मिडिया ब्युराे
साउन ८ प्यूठान
लुम्बिनीमा कांग्रेसका सराेज थापा (राेज राणा),जन्मजय तिमिल्सिना, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने र बादशाह कुर्मी मन्त्री बन्दै।
लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको पनि…
शैक्षिक सुधारका लागि शिक्षकलाई सम्मान
संघर्ष मिडिया
असार ३१ प्यूठान
शिक्षककाे सम्मान बिद्यार्थीकाे बिश्वास,बिधालयकाे सम्मान समुदायकाे इज्जत भन्ने मुल नाराका साथ प्यूठान र राेल्पाका सामुदायिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी शिक्षक तथा कर्मचारीका लागि…
स्वर्गद्वारीकाे एसि बस साउन दुईबाट संचालन हुने
संघर्ष मिडिया
असार ३१ प्यूठान
स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लिले यहि साउन दुई गते देखि प्यूठान काठमाडौंका लागि ए सि बस संचालन गर्ने भएकाे छ।
साउन दुई गते टिकुरी बसपार्कबाट बेलुकि ६ बजे छुट्ने छन भने जुम्रि बसपार्कबाट ६:३० मा…
टिकुरी बसपार्कमा दुईवटा सटरमा चाेरी
टिकुरी बसपार्कमा दुईवटा सटरमा चाेरी
संघर्ष मिडिया
असार ३१ प्यूठान
प्यूठानको टिकुरी बसपार्कमा रहेका दुईवटा किराना पसलमा चाेरी भएकाे छ।आज बिहान अन्दाजि ३: ५० बजेकाे समयमा बसपार्कमा रहेकाे सटर नम्बर एक र दुईमा सरियाले चापि ताेडि सटर भित्र…
सञ्चारिका समूह प्युठानको अध्यक्षमा भुसाल चयन
स्मृति घर्ती मगर प्युठान, सञ्चारिका समूह प्युठान शाखाको प्रथम भेला आज जुम्रीमा सम्पन्न भएको छ। भेलाले राधिका भुसालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितीले पछि पदपूर्ति गर्नेगरी हाललाई उपाध्यक्ष पद रिक्त राखेको छ भने जसको…
सुत्केरी स्ट्रेचरमा बाेकेर घरमा पुराउने स्वास्थ्यकर्मी सम्मानित
असार २८ प्यूठान
प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा वि क गत असार २३ गतेका दिन साझपख सुत्केरी व्यथा लाग्दा तिन बर्षिय छाेरा सहित सिमसिम झरीमा साढे दुई घन्टा हिडेर धरमपमनि स्वास्थ्य चाैकिमा पुगेकि थिईन जिवालाई ब्यबस्थित…
प्युठानमा छड्के बजार अनुगमन
प्युठानको खलंगामा बजारमा अनुगमन गरिएको छ । सदरमुकाम खलंगामा मंगलबार संयुक्त अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा घरेलु तथा साना उद्योग विकास कार्यालय,उद्योग बाणिज्य संघ प्युठान,जिल्ला स्थिति अन्य कार्यालयलहरुको…
एमाले काङ्ग्रेस बिच सत्ता समिकरणमा सहमति
संघर्ष मिडिया डेस्क
असार १७
काठमाडौँ —संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता स`ञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो…
खेतमा धान राेपाई संगै माछा र हांस पालन गर्न शुरु
१५ असार , २०८१ प्यूठान,
संघर्ष मिडिया डेस्क
असार पन्ध्रमा मनाईने २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ प्यूठान सहित देशभर आज सम्पन्न भएकाे छ।
प्यूठानमा…