समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

शिक्षाबाट समृद्ध हासिल गर्न सकिन्छ :प्रा .डाक्टर काेईराला

१५ असार २०८१ प्यूठान संघर्ष मिडिया ब्यूराे प्यूठान मल्लरानी गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन भएकाे छ। शिक्षाविद् प्रा. डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यतामा जिल्ला…

दुई पेशागत संगठन द्वारा पत्रकार महासंघ प्युठान शाखामा ताल्चा

असार १५ प्यूठान प्युठान नेपाल प्रेस युनियन जिल्ला शाखा प्युठान र प्रगतिशील पत्रकार सङ्घ प्युठानले नेपाल पत्रकार महासङ्घको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन । महासङ्घको सदस्यता शुद्धीकरणमा दुबै पेशागत संगठन का क्रियाशील पत्रकारलाई…

नेपाली सेना द्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण

नेपाली सेना द्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण असार १३ प्युठान प्युठानकाे गाैमुखि गाउपालिका वडा नम्बर पाच सालि बिसाैनामा नेपाली सेनाकाे नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तरगत गाैमुखि गाउपालिकाकाे आर्थिक…

मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रम सम्पन्न

असार १२ गते प्युठान। “आफु र आफ्नो स्वास्थ्यका लागि योग” भन्ने मुल नाराका साथ प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा प्यूठान स्वास्थ्य आयुर्वेद केन्द्रका डाक्टर तारा पोख्रेलको अध्यक्षतामा मानशिक स्वास्थ्य प्रवद्र्धनका लागि योग…

अपारदर्शी बजेट ल्याउन खाेज्दा झिमरुकगाउपालिकाकाे १६ ओैं गाउ सभा स्थगित

असार १० प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाको गाउँसभामा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत नगरी स्थागित भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि पास फेल के…

ऐरावतीको बजेट ५३ करोड ५ लाख १८ हजार

संघर्ष मिडिया ब्यूराे असार १० प्यूठान ऐरावती गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । ऐरावति गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट…

बिपन्न लक्षित कार्यक्रम लाई प्राथमिकतामा राख्दै १७ ओैं नगरसभामा

असार १७ प्युठान जिल्लाको  प्यूठान नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको १७ औं अधिवेशनमा नगरप्रमुख बिष्णुबहादुर याेगिले नीति तथा कार्यक्रम र नगरउपप्रुमुख देबेन्द्र बर्माले बजेट प्रस्तुत…

अशक्तलाई गाउमै नागरिकता प्रदान

संघर्ष मिडिया ब्युराे २०८१ असार ८ प्यूठान प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले उत्तरी प्यूठानकाे एक गाउमा पुगेर अशक्त एक जना नागरिकलाई नागरिकता प्रदान गर्नुभएकाे छ। प्यूठानकाे गौमुखी गाउँपालिका वडा नम्बर ५ निवासी ६९…

प्रहरीका लागि तनाब रहित जीवन जिउन मनाेपरामर्श तालिम सम्पन्न

संघर्ष मिडिया ब्युराे ८ असार २ ०८१ प्युठा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वयमा आज प्रहरी कर्मचारीहरुका पिर मर्का र गुनासा सुनी समाधान गर्ने कार्यक्रम जिल्ला प्रहरी कार्यलय प्युठानमा…

अन्तर्राष्ट्रिय याेग दिबस प्यूठानमा सम्पन्न

निर्मला मगर असार ७ प्युठान प्युठान सदरमुकाम खलंगामा "आफू  र आफ्नो समाजका लागि योग" भन्ने मुल  नाराका साथ प्युठान स्वास्थ्य आयुर्वेद केन्द्रको  आयोजना तथा नौबहिनी गाउँपालिका आयुर्वेद शाखाको सह आयोजनामा दशौ अन्तर्राष्ट्रिय योग दिबस…