समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

बस्तिस्तरबाट आएका याेजना प्राथमिकिकरण गर्न ब्यस्त वडा सरकार

बिमल प्रसाद पाेख्रेल ५ असार प्युठान प्युठान नगरपालिका वडा नम्बर आठका जनप्रतिनिधिहरुले बस्ति स्तरबाट आएका याेजनाहरु  प्राथमिकिकरण गरि छनाैटमा ब्यस्त रहेका छन। साबिकका नाै  वडाहरु रहेकाे प्युठान नगरपालिका आठले याेजना छनाैटमा नाै बस्तिबाट…

गएराति पहिराेमा पुरीयाे ट्रक

संघर्ष मिडिया डेस्क २०८१असार ५ मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरोमा परेर १ वटा ट्रक पुरिएको छ । ट्रक पुरिएपनी मानविय क्षती भने हुन नपाएकाे सिन्धुली प्रहरीले जनाएकाे छ । बुधबार…

संसद भवन सुरक्षामा खटिएका प्रहरीद्वारा गाेलि चलाई आत्महत्या

संघर्ष मिडिया डेस्क २०८१असार ५ काठमाडौं संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैँले गोली हानेर आत्महत्या गरेका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका अजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेको…

ऐतिहासिक लुङ कुल मन्दिरको गेट तोडफोड, चोरीको शंका

संघर्ष मिडिया ब्युराे लुङ मन्दिरको गेट तोडफोड, चोरीको शंका प्युठान । नौबहिनी गाउपालिका वडा नम्बर ६ लुङ स्थित रिजाल बन्धुहरुको कुलघर मदिरको गेट तोडफोड भएको छ । बिहान स्थानीयले गेट तोडफोड भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।…

नेपाल फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे चाैथाे अधिबेशन सम्पन।

फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे चाैथाे अधिबेशन सम्पन। संघर्ष मिडिया ब्युराे। नेपाल फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे केन्द्रीय अधिबेशन बाट केन्द्रीय सहसचिबमा प्यूठानका सुर्य भन्डारी र सदस्यमा पदम बहादुर थापा निर्बाचित हुनुभएकाे…

मान्डवी पुर्ण संस्थागत प्रसुति सेवा युक्त गाउपालिका घोषणा

संघर्ष मिडिया ब्युराे प्यूठानको माण्डवी गाउँपालिका जिल्लाको पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त ( नो होम डेलिभरी ) गाउँपालिका घोषणा भएको छ । शनिबार एक कार्यक्रमका बिच जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले गाउँपालिकालाई…

गाँजा खुला गर्न छलफल

लागुऔषधका रूपमा प्रतिबन्धित अवस्थामा रहेको गाँजा खेतीलाई औषधी र औद्योगिक प्रयोजनका लागि खुला गर्ने तयारी भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजाको सम्भाव्यताबारे सरकार तथा सरोकारवाला…

माडिमा माछा मार्दा जालमा पर्याे गिर्नेट बम

संघर्ष मिडिया ब्युराे जेठ २५ प्युठान प्युठानकाे मान्डबि गाउपालिका तीन लामाचाैर स्याउलिघारी नजिकै गिर्नेट बम फेला परेकाे छ। माडि खाेलामा स्थानीयहरुले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ जस्तै देखिने गिर्नेट बम…

महिलाहरुका लागि शारङ्गि बजाउने तालिम सम्पन्न

जेेठ २५ प्युठान संघर्ष मिडिया ब्युराे सारङगीकाे माध्यमवाट कला र गलाकाे प्रयाेग गरी नेपाली लाेकसंस्कृतिलाई विश्व भर फैलाउन र देशकाे पहिचान राख्न साथै संस्कृतिलाई लाेप हुनवाट वचाउन महत्त्वपूर्ण भुमिका खेलेकाे गन्धर्व जातीका…