समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

झिमरुक गाउँपालिकाको तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न

जवाफदेहितासहित विविध सरोकार उठाइए असार २४, प्यूठान झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्न गाउँपालिकाले यो आर्थिक वर्षमा…

बाग्दुला–मच्छि सडक र लुङ–तुषाराकोट पुल निर्माणका लागि मन्त्री राणाकाे पहलमा झण्डै १७ करोड स्रोत…

प्यूठान, असार २४ लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले गरेका प्रतिबद्धता अनुसार बाग्दुला–मच्छि बहुवर्षीय सडक योजनाको लागि ४ करोड ९९ लाख ९९ हजार ८६५ रुपैयाँको स्रोत सुनिश्चित भएको छ। मन्त्री राणाको निर्देशनमा…

झिमरुकमा किसानलाई  पेन्सन

असार २२ झिमरुक ,प्यूठान। झिमरुक गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा अभियान अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा वडा नं. ६ का अगुवा कृषक लोकप्रसाद श्रेष्ठलाई पेन्सन पत्र हस्तान्तरण गर्दै…

झुट हैन तथ्य बाेलाै प्यूठानमा २ अर्ब १४ कराेड बजेटकाे प्रमाण हेर्नुस : मन्त्री राेज राणा

असार २० प्यूठान प्यूठानका लागि चालु आर्थिक वर्षको तुलनामा ४४.२९१ प्रतिशतले बढी बजेट आएको स्पष्ट पार्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा 'रोज राणा' ले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेका छन्। नेपाल…

नौबहिनीमा बाल विवाह अन्त्यको १० वर्षे योजना

असार१९ ,प्यूठान नौबहिनी गाउँपालिकाले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउने भएको छ। सार्प रिसर्च सेन्टरको सहयोगमा आयोजित कार्यशालामा योजना तर्जुमा गरिएको हो। गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले चेतना अभावकै कारण बाल विवाह…

नाम होइन, कामले चिनिने नेता: मन्त्री रोज राणाको प्रगति पछि अतालिएका विरोधीहरू: माधब के शि

माधव के. शि. २०८२ सालको असार १६ गते, सोमबारको दिन ‘आस्था/जनआस्था’ नामक अनलाइन मिडियामा एक खबर प्रकाशित भयो – “नाम थर फेरेका मन्त्रीको निजी खेतमा सरकारको एक करोड” भन्ने शीर्षकमा। यसले लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा…

दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत पोखरा पठाइयो

रुकुम  पुर्ब ।  मध्यपहाडि  लाेकमार्ग अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ धारपानीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत थप उपचारका लागि कास्कीको पोखरा पठाइएको छ । आज बुधबार बिहान ११ बजे मध्यपहाडी लोकमार्ग…

चेतनाको उज्यालो: झिमरुकका विद्यालयमा न्यायिक सचेतनाको प्रभावकारी यात्रा”

झिमरुक, प्यूठान – असार १६ "ठूलो भवन होइन, ठूलो सोच नै विकास हो" — झिमरुक गाउँपालिकाको न्यायिक समितिका संयोजक प्रमोद पोखरेलको यो भनाइले पछिल्ला दिनमा गाउँका विद्यालयहरूमा गहिरो प्रभाव छाडेको छ। जेठ ८ गते बालशिक्षा माविबाट सुरु गरिएको…

फजुल खर्च हैन, सहयोगमा जन्मदिन: प्युठानका सुवेदीको उदाहरणीय कार्य

प्युठान — असार १६। जन्मदिनको अवसरलाई समाजसेवामा रूपान्तरण गर्दै, प्युठानको बाग्दुलामा रहेको सुबेदी पुस्तक पसलका सञ्चालक खेमराज सुबेदीले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्। जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र…