समुह अनुसार हेर्नसहोस
राजनिती
लुम्बिनीमा बिना विभागीय मन्त्री सातजना थपिए, आजै शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले थप ७ जना बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ।
मुख्यमन्त्री महराले नेकपा एमालेका ४ सहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीका एक–एक तथा स्वतन्त्र सांसद एक जनालाई विना…
व्यवसायी नतर्साउन गृहमन्त्री र अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायीलाई नतर्साउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई निर्देशन दिएका छन्। अर्थमन्त्री पुनले प्रधानमन्त्री दाहालले आफू र गृहमन्त्रीलाई बोलाएर उक्त निर्देशन दिएको…
राजनीतिमा खारिएकी घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्षको जिम्मेवारी
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत…
संसद् विकास कोषबारे सर्वोच्चको आदेशविरुद्ध बोल्ने ५ सांसदलाई मुद्दा
अदालतको अवहेलना गरेको आरोपमा ५ जना सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद् विकास कोष) रोक्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको आदेशको आलोचना गरी उनीहरूले अभिव्यक्ति दिएका थिए ।…
जनतासँग जनप्रतिनिधि कार्यक्रम संम्पन्न
प्युठान नगरपालिका वडा नम्बर ७ को आयोजना तथा संघर्ष मिडिया प्रा.लि.सहजीकरणमा आनिवानि परिवर्तनमा जनतासँग जनप्रतिनिधि कार्यक्रम आज प्युठान नगरपालिका वडा नम्बर ७ को टाकुरा बस्तीमा सम्पन्न भएको छ ।
अन्तरसंवाद कार्यक्रममा उठेका जवाफको सवाल…
सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्र देश बन्छ : चन्द्र भण्डारी
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्रै देश बन्ने बताएका छन् ।
मुलुको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गर्दै भण्डारीले त्यसैका कारण मुलुक…
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता महराले…
स्वतन्त्र सांसदले समर्थन गरेपछि लुम्बिनीमा सत्ता गठबन्धनलाई बहुमत
नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले समर्थन गरेपछि लुम्बिनीमा एमाले-माओवादीसहितको गठबन्धनले बहुमत जुटाएको छ ।
केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनमा आवद्ध…
लुम्बिनीमा ढल्यो चौथो सरकार, पाँचौं मुख्यमन्त्री बन्दै महरा
लुम्बिनी प्रदेश स्थापना भएयता बनेको चौथो सरकार ढलेको छ। पछिल्लो ६ वर्षको अवधिमा प्रदेशले पाँचौ सरकार पाउँदै छ। राजनीतिक दलहरूबीचको जोड घटाउले प्रदेश सरकार पनि संघीय सरकार जस्तै अस्थिर बनेको हो।
चौथो मुख्यमन्त्री…
काम गर्न सकिएन भने अर्को उथलपुथल गर्न बेर लाउँदिन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोचेजस्तो काम अगाडि नबढे अर्को उथलपुथल गर्ने चेतावनी दिएका छन्। सिंहदरबारमा बिहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काम…