समुह अनुसार हेर्नसहोस

लुम्बिनी

देशकाे अर्थतन्त सिमित नेताकाे पकडमा छ

सिमित नेताकाे पकडमा देशकाे अर्थतन्त छ। पाैष ४ प्युठान प्रतिनिधि शभा सदश्य डा सुनिल शर्माले सिमित राजनितिज्ञकाे पकडमा देशकाे अर्थतन्त्र रहेकाे बताउनु भयकाे छ । प्रेस युनियन प्युठान शाखाले गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै सासंद…

बेसार प्रशोधन केन्द्र स्थापना

बेसार प्रशोधन केन्द्र स्थापना पाैष ३ प्युठान प्युठान नगरपालिका वडा नम्बर ८ स्थित गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको हो । नेपालका लागि जापानी राजदुत किकुता युटुकाले…

पिडितले न्याय नपाउदा दाङ्ग जिल्ला आईतवार बन्दकाे घाेषणा

दाङ । टिप्पर ठक्करबाट मृत्यू भयका मृतकका परिवारले भाेलि दांग बन्दकाे घाेषणा गरेकाे छ । शुक्रबार राति घाेराहि उप-महानगरपालिका १० झारबैरामा भयकाे दुर्घटनामा ज्यान गुमायका मृतकका परिवारले उचित क्षतिपुर्तिकाे ब्यवस्था नभयसम्म शब अस्पतालबाट…

जन्ती बोकेको स्कार्पियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

प्युठानको ऐरावती गाउपालिका -२, बरौलामा जन्ती बोकेको स्कार्पियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु३च ६८४७ नंवरको जीप आज बिहिबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी…

दुर्गम बिधालयमा प्राबिधिक शैक्षिक सामाग्री हस्तान्तरण

दुर्गम बिधालयमा प्राबिधिक शैक्षिक सामाग्री हस्तान्तरण २०८० मंसिर १० नेपाल जेसुईट सामाजिक संथाले प्युठानका दुर्गम बस्तिमा रहेका सामुदायिक बिधालयहरुमा ग्रामिण शैक्षिक शुधार कार्यक्रम अन्तरगत प्राबिधिक शैक्षिक सामाग्रि जडान गर्न सुरु…

बिधालयमा प्राबिधिक शैक्षिक सामाग्री हस्तान्तरण

दुर्गम बिधालयमा प्राबिधिक शैक्षिक सामाग्री हस्तान्तरण २०८० मंसिर १० नेपाल जेसुईट सामाजिक संथाले प्युठानका दुर्गम बस्तिमा रहेका सामुदायिक बिधालयहरुमा ग्रामिण शैक्षिक शुधार कार्यक्रम अन्तरगत प्राबिधिक शैक्षिक सामाग्रि जडान गर्न सुरु…

काङ्ग्रेसको दर्शन श्रीमद् भागवत् जस्तै हाे

नेपाली काङ्ग्रेस झिमरुक गाउपालिका प्युठानकाे कार्यकता भेटघाट तथा प्रशिक्षण कार्यक्रमकाे संबाेधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब याेजना आयाेगका उपाध्यक्ष डाक्टर गाेबिन्दराज पाेख्रेलले काङ्ग्रेसले सिकाईमा…

प्युठानमा राष्ट्रिय बाल साहित्य सम्मेलन हुने।

प्युठानमा राष्ट्रिय बाल साहित्य सम्मेलन हुने। प्युठानमा २८ ओै राष्ट्रिय बाल साहित्य सम्मेलन मंसिर ८,९ र १० गते हुने भएकाे छ। देशभरका ख्याति प्राप्त सयाै जना बाल साहित्यकारहरुकाे उपस्थित हुनेछ।आइतवार सम्मेलनको रुपरेखा र तयारीबारे पत्रकार…

भुकम्प पिडितलाई प्युठान नगरपालिका काे सहयाेग

प्युठान नगरपालिकाले भूकम्प पीडितका लागि ५ लाख उपलब्ध गराउने प्युठान । प्युठानको प्युठान नगरपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितको राहत उद्धारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका…

रुकुम पश्चिममा भुकम्पमा परी ज्यान गुमाउनेहरुकाे पहिचान खुल्याे

शुक्रवार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानी भेरी…