समुह अनुसार हेर्नसहोस
लुम्बिनी
जनतालाई फेरी भाेट हाल्ने गराउछु मन्त्री :राेज राणा
प्यूठान । लुम्बिनी प्रदेश सरकारका सहरी बिकास तथा खानेपानी मन्त्री राेज राणा (सरोज थापा )ले बाग्दुला बहाने सडकको अबस्था र जनताकाे अपेक्षा बुझ्न कच्चि धुल्याम्मे सडकमा पैदल यात्रा गर्नु भएकाे छ।
उहाले भन्नुभयाे"चुनाबका बेला जनता संग गरेका…
चोयाचित्र उद्योगले पुनः सञ्चालन गर्यो डोको, मान्द्रो र सुपा बुन्ने तालिम
प्यूठान, (झिमरुक )
"सीप सिखौं, स्वरोजगार, आत्मनिर्भर अनि उद्यमशील बनौं" भन्ने मूल नारासहित स्थापना भएको ओखरकोट चोयाचित्र उद्योगले यस वर्ष पनि अघिल्ला वर्षहरूको सफलतापछि डोको, मान्द्रो र सुपा बुन्ने तालिम पुनः सञ्चालनमा ल्याएको छ। प्यूठानको…
बालविवाह न्यूनीकरणमा झिमरुक गाउँपालिकाको सक्रियता
प्यूठान, जेठ १४
प्यूठानको झिमरुक गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि स्थानीय विद्यालय र क्याम्पसस्तरमा व्यापक अभियान सञ्चालन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमोद पोखरेलको अगुवाइमा सुरु…
नेकपा एमाले र राप्रपाका नेता कांग्रेसमा प्रवेश मन्त्री राणा नेतृत्वप्रति बढ्दो विश्वास
प्युठान, नेकपा एमाले प्युठान १ का वडाध्यक्ष तथा भूतपूर्व प्रहरी तथा सैनिक संगठनका केन्द्रीय सदस्य जगतबहादुर धामी र राप्रपा नेपाल प्युठानका जिल्ला सदस्य, समाजसेवी तथा यातायात व्यवसायी गोपाल रावत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।…
रक्तदानबाट पदभार
जनताको सेवामा समर्पित हुने अठोटसहित प्यूठान अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष कृष्ण प्रसाद बस्सेलले पदभार ग्रहण गर्नुअघि अनौठो तर भावनात्मक शैली अपनाउँदै जनताको नाममा रक्तदान गरेका छन्। उनले अस्पतालको अध्यक्ष पदको जिम्मेवारी…
बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।
बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।
प्युठान – लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले आफ्नो निर्वाचनको मुख्य एजेण्डामध्ये एक बाग्दुला–मच्छि सडक कालोपत्रे गर्ने प्रतिबद्धता पूरा गर्दै…
बालबालिकालाई कानुन सिकाउदै झिमरुकको न्यायिक समिति
बालबालिकालाई कानुन सिकाउदै झिमरुकको न्यायिक समिति
जेठ ८ प्यूठान
प्युठान। प्युठानको झिमरुक गाउँपालिकाको न्यायिक समितिले विद्यालय तहमै कानुनी शिक्षा पुर्याउने अभियान थालेको छ। गाउँपालिका वडा नम्बर ५ स्थित बालशिक्षा माध्यमिक विद्यालय…
लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत
दाङ। लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
दाङ-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३…
सरकार र शिक्षकबिच भयाे नाै बुदे सहमति
बैशाख १७
नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ ।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सो जानकारी दिनु भएको हो ।
यो सहमतिसँगै शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिई…
लाेकतान्त्रिक यातायात व्यवसायी संघकाे केन्द्रीय सदस्यमा शुनिल निर्बाचित
बैशाख १२
प्यूठान।नेपाली काङ्ग्रेसको सुवेक्षुक संथा नेपाल लोकतान्त्रिक यातायात ब्यवसायि संघकाे दाेस्राे केन्द्रीय अधिबेशन काठमाडौंमा सम्पन्न भएकाे छ।
अधिबेशनबाट याेगेन्द्रनाथ कर्मचार्य संघकाे केन्द्रीय अध्यक्षतामा स्वर्गद्वारी गौमुखी…