समुह अनुसार हेर्नसहोस

समाज

फोनिजको २५औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम संम्पन्न

निर्मला मगर श्रावण २७ गते प्युठान। नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा प्युठानले २५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा एक कार्यक्रमका बीच रक्तसंचार सेवा केन्द्र विजुवार प्युठानमा  रक्तदान कार्यक्रम  सम्पन्न…

ब्राजिलमा विमान दुर्घटना : जो भाग्यले बाँचे

संघर्ष मिडिया डेस्क ब्राजिलको साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए । विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान…

वृक्षारोपण कार्यक्रम सम्पन्न

श्रावण २६ गते प्यठान। नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवको अवसरमा आज मिति २०८१÷०४÷२६ गतेका दिन प्युठानको स्वर्गद्धारी नगरपालिका २ स्वर्गद्धारी आश्रम परिसर भित्र रहेको जङ्गलमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल…

काठमाडौँ महानगरको कार्यालय नजिक भासिएको सडक

संघर्ष मिडिया डेस्क  काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला माथिको सडक भासिएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडक भासिएपछि सडक अवरुद्ध भएको छ । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमदालीको…

बाढी,पहिरोलगायतका विपद्‍मा परी हालसम्म १६८ जनाले गुमाए ज्यान

संघर्ष मिडिया डेस्क अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३…

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

संघर्ष मिडिया डेस्क जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ । एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम…

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

संघर्ष मिडिया डेस्क नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा…

एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता

संघर्ष मिडिया डेस्क रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

काठमाडौं : भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। अबिरल बर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान र अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ।…

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते

काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस…