समुह अनुसार हेर्नसहोस

समाज

प्युठानमा एकैघरका ३ जनामा हैजा संक्रमण

१८ साउन, प्युठान । प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य…

कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ९ हजार ५९१ जनाले ल्याए ४ जीपीए

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।  सार्वजनिक नतिजाअनुसार परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना…

भुस्बाङखोला बस्तीमा पस्दा १२ घर बिस्थापित

अविरल वर्षाको कारण प्युठानको बुढादेबी खोलामा आएको बाढी बुढादेबी र खरिबोट बजारमा पसेको छ । बुधबार बिहान करिब ७:३० बजेतिर अविरल वर्षाको कारण आएको बाढि प्युठान नगरपालिका वडा नम्बर ९ र १० स्थित बुढादेबी र खरिबोट बजारमा पसेपछि…

जहाजभित्र एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक प्रहरी खोरमा

मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई जिस्काउने र दुर्व्यवहार गरेको आरोपमा कैलालीको गोदावरीका एक युवक प्रहरीको खोरमा पुगेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज…

त्रिशूलीमा बस खोज्न चीनसँग पनि सहयोग मागिंदै

सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ । ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी…

सैनिक कलेजमा एमबीबीएस पढिरहेका राजेश तीन वर्षदेखि बेपत्ता

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको होस्टलबाट करिब तीन वर्षअघि बेपत्ता भएका विद्यार्थी अहिलेसम्म फेला परेका छैनन् । सानोभर्‍याङस्थित संस्थानको होस्टलमा बसेर एमबीबीएस चौथो वर्षमा अध्ययनरत २३ वर्षीय राजेश शाही १७…

विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा आर्जन गर्ने वातावरण बनाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमा नै अवसर सिर्जना गर्नुपर्ने बताएका  छन्। मंगलबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले…

प्यूठानमा एक महिला मृत अवस्थामा फेला

प्युठानमा मृत अवस्थामा एक महिलाको शव फेला परको छ । सोमबार माण्डवी गाउँपालिका ५ रम्दि आपचौर स्थित झिमरुक नदिको बिच भागमा घोप्टो अवस्थामा अन्दाजी ३५(४० वर्षिया महिलाको शव ७ः४५ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय…

पोखरामा स्कुल बस दुर्घटना : एकजनाको मृत्यु, २६ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।  मृत्यु हुनेमा बिरौटास्थित एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलकी कार्यालय सहयोग ३३ वर्षीया आरती विक रहेको कास्की प्रहरीले जनाएको छ।…

स्वर्गद्वारीकाे एसि बस साउन दुईबाट संचालन हुने

संघर्ष मिडिया असार ३१ प्यूठान स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लिले यहि साउन दुई गते देखि प्यूठान काठमाडौंका लागि ए सि बस संचालन गर्ने भएकाे छ। साउन दुई गते टिकुरी बसपार्कबाट बेलुकि ६ बजे छुट्ने छन भने जुम्रि बसपार्कबाट ६:३० मा…