समुह अनुसार हेर्नसहोस

समाज

टिकुरी बसपार्कमा दुईवटा सटरमा चाेरी

टिकुरी बसपार्कमा दुईवटा सटरमा चाेरी संघर्ष मिडिया असार ३१ प्यूठान प्यूठानको टिकुरी बसपार्कमा रहेका दुईवटा किराना पसलमा चाेरी भएकाे छ।आज बिहान अन्दाजि ३: ५० बजेकाे समयमा बसपार्कमा रहेकाे सटर नम्बर एक र दुईमा सरियाले चापि ताेडि सटर भित्र…

खेतमा धान राेपाई संगै माछा र हांस पालन गर्न शुरु

१५ असार , २०८१ प्यूठान, संघर्ष मिडिया डेस्क असार पन्ध्रमा मनाईने २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ प्यूठान सहित देशभर आज सम्पन्न भएकाे छ। प्यूठानमा…

शिक्षाबाट समृद्ध हासिल गर्न सकिन्छ :प्रा .डाक्टर काेईराला

१५ असार २०८१ प्यूठान संघर्ष मिडिया ब्यूराे प्यूठान मल्लरानी गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा अपराध न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन भएकाे छ। शिक्षाविद् प्रा. डा. विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यतामा जिल्ला…

नेपाली सेना द्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण

नेपाली सेना द्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण असार १३ प्युठान प्युठानकाे गाैमुखि गाउपालिका वडा नम्बर पाच सालि बिसाैनामा नेपाली सेनाकाे नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तरगत गाैमुखि गाउपालिकाकाे आर्थिक…

अपारदर्शी बजेट ल्याउन खाेज्दा झिमरुकगाउपालिकाकाे १६ ओैं गाउ सभा स्थगित

असार १० प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाको गाउँसभामा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत नगरी स्थागित भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि पास फेल के…

बिपन्न लक्षित कार्यक्रम लाई प्राथमिकतामा राख्दै १७ ओैं नगरसभामा

असार १७ प्युठान जिल्लाको  प्यूठान नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको १७ औं अधिवेशनमा नगरप्रमुख बिष्णुबहादुर याेगिले नीति तथा कार्यक्रम र नगरउपप्रुमुख देबेन्द्र बर्माले बजेट प्रस्तुत…

अशक्तलाई गाउमै नागरिकता प्रदान

संघर्ष मिडिया ब्युराे २०८१ असार ८ प्यूठान प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले उत्तरी प्यूठानकाे एक गाउमा पुगेर अशक्त एक जना नागरिकलाई नागरिकता प्रदान गर्नुभएकाे छ। प्यूठानकाे गौमुखी गाउँपालिका वडा नम्बर ५ निवासी ६९…

प्रहरीका लागि तनाब रहित जीवन जिउन मनाेपरामर्श तालिम सम्पन्न

संघर्ष मिडिया ब्युराे ८ असार २ ०८१ प्युठा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वयमा आज प्रहरी कर्मचारीहरुका पिर मर्का र गुनासा सुनी समाधान गर्ने कार्यक्रम जिल्ला प्रहरी कार्यलय प्युठानमा…

बस्तिस्तरबाट आएका याेजना प्राथमिकिकरण गर्न ब्यस्त वडा सरकार

बिमल प्रसाद पाेख्रेल ५ असार प्युठान प्युठान नगरपालिका वडा नम्बर आठका जनप्रतिनिधिहरुले बस्ति स्तरबाट आएका याेजनाहरु  प्राथमिकिकरण गरि छनाैटमा ब्यस्त रहेका छन। साबिकका नाै  वडाहरु रहेकाे प्युठान नगरपालिका आठले याेजना छनाैटमा नाै बस्तिबाट…

महिलाहरुका लागि शारङ्गि बजाउने तालिम सम्पन्न

जेेठ २५ प्युठान संघर्ष मिडिया ब्युराे सारङगीकाे माध्यमवाट कला र गलाकाे प्रयाेग गरी नेपाली लाेकसंस्कृतिलाई विश्व भर फैलाउन र देशकाे पहिचान राख्न साथै संस्कृतिलाई लाेप हुनवाट वचाउन महत्त्वपूर्ण भुमिका खेलेकाे गन्धर्व जातीका…