नेपाल बिधार्थि संघ प्युठान रुपन्देही सम्पर्क समितिकाे अाठाै अधिबेशन सम्पन

नेपाल बिधार्थि संघ प्युठानका अध्यक्ष कल्याण बिक्रम के शिले एक कार्यक्रमका बिच शनिबार बुटवलमा नेपाल बिधार्थि संघ प्युठान रुपन्देही सम्पर्क समितिकाे अाठाै अधिबेशन सम्पन गराएका छन।
नेपाल बिद्यार्थी संघ, प्युठान रुपन्देही सम्पर्क समितीको सभापतिमा माधव केसी निर्वाचित भएका छन।शनिबार बुटवलमा भएकाे नेपाल बिधार्थि संघ काे अाठाै अधिबेशन बाट के शि नेतृत्वमा उपसभापतिमा लक्ष्मण खनाल,गणेश भुसाल,प्रबिन जि सि,महेश जि सि,प्रकाश पाैडेल, तुलसा बस्नेत सचिबमा घनश्याम सुवेदी,कबितारमणा पुरी सहितकाे कार्यसमिति निर्बाचित भएका छन।कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश काेषाध्यक्ष प्रकाश रानाले बिधार्थि हकहितकाे लागि सधैं लाग्न अनुराेध गर्दै नया कार्यसमितिलाई बधाई दिनु भयाे,कार्यक्रममा नेपाली काङ्ग्रेस प्युठान रुपन्देही सम्पर्क समितिका संथापक देखि बर्तमान कार्यसमितिका महेश पाेख्रेल,बालाराम पाैडेल,बिकास थापा,कृष्ण खनाल,गणेश घिमिरे लगाएतकाे उपस्थित रहेकाे नेपाल बिधार्थि संघ प्युठानका अध्यक्ष कल्याण बिक्रम के शिले बताए।
ने बि संघ प्युठान रुपन्देही सम्पर्क समितिले अाउदाे स्थानिय तह निर्वाचनमा नेपाली काङ्ग्रेस प्युठानका हरेक वडा पालिकाहरुमा बिजय गराउन ठुलाे सहयाेग हुने जिल्ला अध्यक्ष के शिले बताए।प्युठानकाे अधिंकास बिधार्थिहरु अध्ययनकाे लागि बुटवलमा धाउने गर्दछन ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।