प्युठानमा कुल ६२ प्रतिशत मत खस्यो

३० बैशाख प्युठान, आज भएको स्थानिय तह निर्वाचनमा प्युठानमा कुल ६२ प्रतिशत मत खसेको छ । १ लाख ५९ हजार ३ सय ४६ मतदाता रहेको प्यूठानमा आज ९९ हजार आठसय ३१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत स्यामलाल घिमिरेले जानकारी दिनुभयो । दुइ नगरपालिका र ७ गाउँपालिका रहेको प्यूठानमा आज दिनभर शान्तीपुर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभयो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।