प्युठान नगरपालिकामा गठबन्धन अगाडी

बैशाख ३१ प्युठान, प्युठान नगरपालिका वार्ड नं १ को जारि मतगणना अनुसार गठबन्धनले सुरुवाति अग्रता लिएको छ। गठबन्धनबाट मेयर पदका उम्मेदवार ने.क.पा. माओबादि केन्द्रका बिष्णु बहादुर योगिले ५ सय २६ र एमालेका बिजयबिराज बिष्टले ३ सय ४८ मत लिएका छन। त्यस्तै उपमेयरमा गठबन्धनकै नेपालि कांग्रेसका देबेन्द्र बर्माले ५ सय ६१ र एमालेकि पबित्रा जि.सि ले ३ सय ४० मत लिएका छन। यसर्थ मेयर पदका लागि गठबन्धनका उम्मेदवार १ सय ७८ मत ले अघि छन। भने उपमेयरमा पनि २ सय २१ मतले गठबन्धन अगाडि छ। वार्ड अध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार अगाडि रहेका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।