प्युठान नगरपालिका १ मा गठबन्धनको प्यानलै बिजयी

बैशाख ३१ प्युठान, प्युठान नगरपालिका वार्ड नं १ को वार्डध्यक्षमा गठबन्धनका साधना राउत सङ्गै सम्पुर्ण प्यानल बिजयी भएको छ।

राउतले ९ सय ५३ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार गोबिन्द बस्नेत ले ७ सय ११ मत प्राप्त गर्नु भएको छ। सदस्यमा निर्मला पोखरेल, उषा सुनार, थम्मन खड्का र भुवनेश्वर लम्साल विजयी भएका छन्

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।