नौबहिनी गाउँपालिका ७ मा नेकपा एमालेको प्यानल बिजयी

स्मृति घर्ति मगर प्युठान, नौबहिनी गाउँपालिका वार्ड नं ७ मा संयुक्त गठबंधनलाई हराउदै नेकपा एमाले बिजयी भएको छ। नौबहिनी गाउँपालिका ७ बाट नेकपा एमालेका तर्फबाट वार्ड अध्यक्षमा रोम प्रसाद बुढाथोकी सहित पुरै प्यानल बिजयि भएको हो। यस अघिको निर्वाचनमा ७ नं वार्डमा कांग्रेसले आफ्नो जित सुनिश्चित गरेको थियो। तर यसपालि निकै नै आस गरिएको वार्ड भएपनि संयुक्त गठबन्धनले भने हार ब्यहोर्नु पर्यो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।