संयुक्त गठबन्धन स्वर्गद्वारीलाई दोस्रो सफलता, वार्ड नं २ खालमा बुद्धिराम पुन मगरको पुरै प्यानल बिजयी

स्मृति घर्ति मगर प्युठान,  संयुक्त गठबन्धन स्वर्गद्वारीलाई दोस्रो सफलता प्राप्त भएको छ। स्वर्गद्वारी नगरपालिका वार्ड नं २ खालमा पनि संयुक्त गठबन्धनको प्यानल बिजयी भएको हो। गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका बुद्धिराम पुन मगर १ हजार १ सय ४५ मत लिदै वार्ड नं २ को वार्ड अध्यक्षमा बिजयी भएका हुन। एमालेका तर्फबाट उम्मेदवारी दिएका मेघ बहादुर घर्तिले ६ सय ९८ मत लिएका थिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।