स्वर्गद्वारी ३ मा एमाले बिजयी

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वर्ड नं ३ मा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका कृष्ण रोकाय बिजयी भएका छन। रोकायले ९ सय ६ मत प्राप्त गरे। भने उनका प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रबिलाल खनालले ७ सय २० मत प्राप्त गरेका छन।
उनिहरु बिच १ सय ८६ मतको अन्तर रहेको छ। महिला सदस्यमा गठबन्धनका दुर्गा रेग्मी, दलित महिला सदस्यमा एमालेका बिमला नेपाली, खुल्ला सदस्यमा एमालेकै दुज बहादुर घर्ति मगर र हुकुम बहादुर रोका मगर बिजयी भएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।