झिमरुक ४ मा सिताराम पोख्रेल बिजयी

जेष्ठ ०२ प्युठान,  जिल्लाको झिमरुक गाउँपालिका वार्ड नम्वर ४ मा राष्ट्रिय जनमोर्चाका सिताराम पोखरेल विजयी भएका छन् । पोखरेल ५ सय २२ मतको अन्तरले विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका भरतविक्रम जिसीले ३ सय ६० मत लिएका छन् । विजयी भएका पोखरेल निवर्तमान वडा अध्यक्ष हुन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।