संसदको दुई वर्ष प्रतिगमन विरुद्धको लडाईमै वित्यो : दुर्गा पौडेल

पत्रकार सम्मेलनमा बाेल्दै।

संसदको वर्ष प्रतिगमन विरोधीको लडाईमै विक्टो : दुर्गा पौडेल
जिल्लाको विकास र व्यवस्थाको रक्षाका लागि गठवन्धनको उम्मेदवारी
प्यूठान । पाँच दलिय गठबन्धनको तर्फबाट प्यूठान प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेल विगतका वर्षमा संसदले खेल्ट समीक्षा समीक्षा निर्वाह बताउनु छ । मंगलवार प्यूठान नगरपालिका जुम्रिमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न नीतिहरूद्वारा जिल्लाको साझा मुद्धाले अगाडि बढाएका थिए।
जिल्लाको विकासको संवादमा स्वयं अन्तर्वार्तामा औल्याउदै व्यवस्थाको रक्षा र जिल्लाको विकास गठवन्धनका उम्मेद्वारको मुख्य प्राथमिकतामा अघि बढेको छ । आफ्नो पाँच वर्षको कार्यकालमा विकास निर्माणको कार्य अगाडी बढाएर बताउदै केपि ओलीको प्रतिगामी संघर्षको विरुद्धमा चलाउन जिल्लामा समय खर्च गर्ने सोचमा समस्या आएको छ । “विकासको रुपलाई जोड्ने कोसिस भाइ अघि थियो। विकासका योजनाहरू अगाडी बढाएका थियौं। उम्मेदवार पौडेले भन्नुभयो, “केपि ओलीले दो/दुई पटक संसद विघटन प्रतिगमनको लडाईमै दुई वर्ष खर्च भयो। आफ्नो कार्यकालमा कयौं विकास निर्माणका कार्यहरू प्रक्रियामा अगाडी बढेको औउदै त्यसको सफल परिणामका लागि अगाडि गठवन्धनले अग्रगामी बताउनु भयो।
कार्यक्रममा प्यूठान निर्वाचन क्षेत्र नम्वर १ (क) प्रदेश सभा उम्मेदवार कृष्ण अधिकारी प्रकासले जिल्ला विकास योजनालाई मुख्य प्राथमिकतामा राखेर गठवन्धनले काम बताउनु भयो । “हामी जे बोल्छौं, उहाले भन्नुभयो, “हावादारी गफर जनतालाई हामी भ्रम फैलाउँदैनौ।”
समान प्रदेश सभा (ख) का उम्मेद्वार सरोज थापा (रोज राणा) ले गठवन्ध नको जीत सुनिश्चित भई पहिले प्यूठानको विकासमा गठवन्धनको मुख्य केन्द्रित हुनेछ। बाटो पहुँच, शिक्षा स्वास्थ्य संगै कार्यक्रम सृजना गर्नमा हाम्रो मुख्य भूमिका उनको भनाई थियो ।
जिल्लामा दल पाँचै गठवन्धनका प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाको तर्फबाट पौडेलको उम्मेदवारी छ । यस्तै सभा (क) मा नेपाली प्रदेश माओवादी केन्द्रका अधिकारी र सभा (ख) मा काग्रेसवाट थापा उम्मेदवार ।
प्रगतिशील संघ नेपाल, नेपाल प्रेस युनियन र प्रेस नेपाल सन्टर नेपालले कार्यक्रम वार्तालाप हुन । सेन्टर नेपाल प्यूठानका कार्यवाहक अध्यक्ष यादव पौडेलको अध्यक्षमा नेपाल कार्यक्रम नेपाल प्रेस युनियन प्यूठानका अध्यक्ष श्रिराम भण्डारीले स्वागत र प्रगतिशील पत्रकार संघ प्यूठानका अध्यक्ष प्रज्वल पहाडीले कार्यक्रमको सम्प्रेषण गरेका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।