माेटरसाईकल दुर्घटना हुदा दुईकाे मृत्यु

बाबुराम रिजाल
२०७९ माघ २ दाङ

दाङमा आज बिहानै भएको माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु भएको छ ।

घाेराहीको सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे ।

गम्भीर घाइते अस्पतालमा पुराएको क्रम घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेहि ठाउँका १८ वर्षका विवेक चाैधरीकाे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गाैतमले जनाएका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।