झिमरुक काे दिगाे बिकासका लागि बृहत कार्यशाला गाेष्ठि हुने।

झिमरुक काे दिगाे बिकासका लागि बृहत कार्यशाला गाेष्ठि हुने।
बिमल प्रसाद पाेख्रेल
माघ १८ प्युठान
प्युठान। प्युठान झिमरुक गाउपालिकाकाे दिगाे बिकासका लागि आगमि फागुन ८र ९गते बृहत कार्यशाला गाेष्ठि संचालन हुने भएकाे छ। पालिकाकाे समग्र बिकासका लागि बिषय बिज्ञहरुकाे सहभागि हुने गाेष्ठिकाे उद्घाटन सत्रमा माननिय सांसद सुर्य बहादुर थापाकाे प्रमुख अतिथ्यता रहने भएकाे छ।पालिकाकाे दिगाे बिकास लागि,कृषि बिज्ञ,शिक्षा बिज्ञ,याेजना तथा पुर्बधार बिज्ञ,उधाेग तथा बाणिज्य बिज्ञ,प्रयटन तथा सस्कृति बिज्ञ,बन तथा बाताबरण बिज्ञ,पालिकाकाे शुसासन पार्दसिता र जबाफ देहिता ,संचार तथा सुचना ,याेजना अनुगमन तथा मुल्यांकन लगाएकाे बिषयमा प्रशिक्षण तथा छलफल हुने गाउपालिका अध्यक्ष पितबहादुर एम सि ले बताउनु भयाे।
साेमबार झिमरुक गाउपालिका अध्यक्ष एम सि काे कार्यकक्षमा माननिय सघिंय सासद सुर्यबहादुर थापालाई स्वागत गर्दै भएकाे भेटघाटमा थापाले झिमरुक गाउपालिका संगै समग्र जिल्लाकाे बिकासका लागि कुनै कसुर बाकि नराखि निरन्तर लागि प्रने थापाले बताउनु भयाे।साथै आगमि फागुन ५ गते देखि सुरुहुने झिमरुक गाउपालिकाकाे दाेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेता उद्घाटन काे लागि प्रमुख अतित्थाताकाे लागि सांसद थापालाई अध्यक्ष पितबहादुर एम सिले निमन्त्रणा समेत गरेकाे बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।