प्युठान भिङ्ग्रि नजिकै आठ जना सबार कार दुर्घटना

बिमल प्रसाद पाेख्रेल

जेष्ठ २९ प्युठान

स्वर्गद्वारी दर्सन गरि फर्कने क्रममा भिङ्ग्रि नजिकै टाकुरा भन्नेठाउमा लु १ च  ६३४५ नम्बर काे कार दुर्घटना भएकाे छ।

कार उपल्लाे घुम्तिबाा तल्लाे घुम्तिमा खसेकाे छ कारमा सबार आठै जनाकाे अबस्थामा चिन्ताजनक छ।

घटना स्थलमा ईलाका प्रहरी चाैकि भिङ्ग्रि  बाट प्रहरी पुगेकाे र जिल्ला बाट पनि घटना स्थलमा जाादै गरेकाे डि एस पि सुबास खड्काले बताउनु भयाे।थप बिबरण आउन बाकि।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।