जिल्ला अस्पतालमा २४ औला भएकाे बच्चा जन्मियाे।

जिल्ला अस्पतालमा २४ औला भएकाे बच्चा जन्मियाे।

बिमल प्रसाद पाेख्रेल

मदाने गाउपालिका – ६ साउनेपानि गुल्मि निबासि बुवा दिपक के शि र आमा अस्मिता केशि काे काेखबाट प्युठान जिल्ला अस्पतालमा आज मध्याह्न ११ बजेर ५२ मिनेकाे समयमा हातमा छ छ ओटा औलाका पन्जा र खुट्टामा छ छ ओटा औलाका चार पन्जामा गरि बराबर साईजका २४ औला भएकाे बच्चा जन्मिएकाेछ।


आमा र बच्चाको स्वास्थ्य अबस्था राम्रो छ।ज्याेतिष सुरेसचन्द्र रिजालका अनुसार बच्चा प्राकृतिले दिएकाे लक्षिनकाे उपहार भएकाे बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।