हाेटल ब्यवसायिसंघकाे १२ ओै शाधारणसभा सम्पन

हाेटल ब्यवसायसि संघ तथा प्रयटन सुचना केन्द्र प्युठानकाे १२ ओै शाधारण सभा संथाकाे सभाहलमा जिल्ला समंवनय समितिका अध्यक्ष धरम बहादुर जिसिकाे प्रमुख आतिथ्यतामा सम्पन भएकाे छ।


संथाका महासचिब लिलाधर न्याैपानेले संचालन गरेकाे कार्यक्रममा संथाका जिल्ला अध्यक्ष जुद्वबहादुर कुवरकाे अध्यक्षता महासचिबले प्रगति प्रतिबेदन आगमि कार्ययाेजना र काेषाध्यक्ष खेमराज बस्नेतले आर्थिक प्रतिबेदन प्रतुत गरेकाे सभाकाे उद्घाटन प्रमुख अतिथि जिसिले पानसमा दिप प्रज्वलन गरी गरेका थिए।


कार्यक्रमकाे उद्घाटन गर्दै जिसिले हाेटल ब्यवसायिलाई फस्टाउन जिल्लाका स्थानिय तहहरुले विभिन्न तालिम,गाेष्ठि र प्रयटन प्रबद्वन संबधि कार्ययाेजना बनाउनु पर्ने,ब्यवसायिहरुले नम्रबाेलि स्थानिय उत्पादन र सरसफाइमा विशेष ध्यान दिनु पर्ने जिल्ला संमनय समिति सधै सहकार्य गरेर अगाडि बढ्ने बताए।
शाधारण सभा सफलताको शुभकामना दिदै मान्डबि गाउपालिका अध्यक्ष नबराज अधिकारीले हाेटल ब्यवसाय प्रयटन संग बिकास र आथित्यता सत्कारका लागि अहिलेकाे परिबेश अनुसार बदलियाेस गाउपालिकाबाट निरन्तर सहयाेग रहने बताए ।प्रयटन ब्यवसायकाे बृद्वि गर्न पबित्रधाम स्वर्गद्वारी संग गुल्मिकाे रेसुङ्गा,अर्घाखाँचीकाे सुपादेउरालि दाङकाे धारापानि र लुम्बिनी संग प्युठानलाई जाेडेर प्रयटकहरु जिल्मा भित्राउने प्याकेजहरु बनाएमा हाेटल ब्यवसाय फस्टाउने झिमरुक गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले बताए।हाेटल ब्यवसायि महासंघ नेपालका सचिब धनेश्वर भन्डारी,सल्लाहकार चन्द्रलाल न्याैपाने,जिल्लाका संथापक अध्यक्ष शिव बहादुर पुलामि,लुम्बिनी प्रदेशका महासचिब दधिराम भन्डारी निबर्तमान अध्यक्ष गन्जबहादुर थापा लगाएतले आफुले संथा स्थापनाकाल देखि भाेगेका समस्या र सामाजिक कार्यमा सधै अग्रसर रहेर कार्य गरेकाे र संथालाई राजनैतिक गन्धबाट जाेगाएकाेले सबैकाे शाझा बनेर काम गरेकाे घरमा आमाले दिने सेबा हाेटलबाट पाहुनालाई दिएकाे बताउदै शाधारण सभा सफलताकाे शुभकामना प्रकट गरेका थिए।
चण्डीका डिस्लेरी साथै याक ब्रिउङ्ग कम्पनि रिजनल सेल्स म्यानेजर पितम गिरीले बजारमा म्याद नाघेका मदिराजन्य पदार्थ बियरहरु छ्यापछ्प्ती छन तिनकाे अनुगमन गर्न संबधीत निकायले ध्यान दिनुपर्ने र सस्ताे भन्दा गुणस्तरीय मदिरा बेचबिखन गर्न ब्यबसायिहरुलाई आग्रह गरेका गिरिले साधारणसभा शभा सम्पन्न गर्नकाे लागि नगद एक लाख रुपैया समेत सहयाेग गरेका थिए।

 


उधाेग बाणिज्य संघका महासचिव सन्देश आचार्य ,पत्रकार महासंघका अध्यक्ष सन्जय रिजाल,फलफुल तथा तरकारी ब्यवसायि संघका अध्यक्ष पदम थापा लायन्स क्लबका अध्यक्ष झपेन्द्र सर्मा र पतञ्जलि याेग समिति लुम्बिनीका अध्यक्ष ओमहरी भट्टराईले शुभकामना मन्तब्य राख्दै हाेटल ब्यवसायि संग सधै सहकार्य गरी अगाडि बढ्ने बताएका थिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।