संसद बैठक नसकिँदै बाहिरिए एमाले अध्यक्ष ओली

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संसद बैठकबाट बाहिरिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेपछि एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिएका हुन्।

सभामुखले कांग्रेस सांसद गगनकुमार थापालाई समय दिएलगत्तै अध्यक्ष ओली बैठकस्थलबाट बाहिरिएका थिए।

अन्नपूर्ण पोष्टबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।