बाग्दुला मच्छि पैदल यात्रा गर्दै जनताकाे गुनासाे सुन्छु :मन्त्री राेज राणा
बाग्दुला मच्छि पैदल यात्रा गर्दै जनताकाे गुनासाे सुन्छु :मन्त्री राेज राणा
लुम्बिनी प्रदेश सरकारका शहरि बिकास तथा खानेपानि मन्त्री सराेज थापा ( राेज राणा ) पाैष २१ गते बाग्दुला मच्छि १२ किलोमिटर कच्चि धुलाम्मे सडकमा पैदल यात्रा गर्नु हुने भएकाे छ।
नागरिककाे गुनासाे सुन्दै बाग्दुला मच्छि सडकमा पैदल यात्रिले खृप्ने सास्ति, सडककाे अबस्था ,स्थानीयका जनगुनासाे र समस्या सुन्छु।
सडक तथा खानेपानि का सन्दर्भमा बिषयगत कार्यालयका कार्यालय प्रमुख तथा इन्जिनियरहरु संग बिहान नाै बजे बाग्दुला पुल देखि यात्रा सुरुवात गरी झिमरुक गाउपालिकाकाे कार्यलय सम्म पुग्दा बिचमा पर्ने नागरिकका गुनासा सुन्दै समधानका उपाय खाेजिने मन्त्री राणाले बताउनु भएकाे छ।
जनताका तत्काल समधान गर्न सकिने समस्याहरु कार्यलयका प्रमुख तथा ईन्जिनियरहरुले गर्नुहुने र तत्काल समधान गर्न नसकिने याेजना टिप्पणी गरि पछि कार्यनयन गरीने मन्त्री राणाले जानकारी दिनुभएकाे छ।