गायत्रिकाे थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिदै

प्यूठान बिजुवार निबासि ८२ बर्षिय गायत्रि श्रेष्ठ घर भित्र लडेर घाईते भएकाले घरपरिवारले निमतारा पाेलिक्लिनिक मा प्राथमिक उपचार प्रश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगेका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।