स्वर्गद्वारी नगरपालिका ५ मा गठबन्धनको प्यानलै बिजयी

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ५ सारी प्युठानमा गठबन्धनका उम्मेदवारहरूको प्यानल नै विजयी भएको छ।
गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका गिर बहादुर घर्ती मगर बिजयी भएका हुन। उनले १ हजार २ सय ७५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी भरत राउतले ५ सय ३५ मत लिएका थिए। घर्ति मगरले ७ सय ४० मतको अन्तरले राउतलाई पराजित गरेका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।