समुह अनुसार हेर्नसहोस
अपडेट
प्यूठानमा मेराे बिधालय मेराे दायित्व अभियानकाे सुभारम्भ
फागुन ९
प्यूठान।मल्लरानि गाउपालिका वडा नम्बर चारमा रहेकाे महेन्द्र माध्यमिक बिधालयबाट मेराे बिधालय मेराे दायित्व अभियानको सुभारम्भ आफुले अध्ययन गरेकाे बिधालयबाट कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य धन लक्ष्मी श्रेष्ठले…
सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँ घट्यो
११ मंसिर,
नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । आज पनि सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेको हो।
सोमबार १५ हजार नौ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको…
बिपन्नको चुल्होमा स्थानीय सरकार , किसानलाई पेन्सन
निर्मला मगर
कात्तिक २९ गते, प्युठान । प्युठान नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार प्युठान नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ०८०÷०८१ मा सम्पादन भएका काम र योजनाको वार्षिक…
स्वर्गद्वारी गोमुखी यातायात सेवा प्रा.लि द्वारा चेरनेटा, शालघारी, भलबाङ्ग र धाइरेचौरका लागि नयाँ रुट…
निर्मला मगर
कात्तिक १२ गते प्युठान। स्वर्गद्वारी गोमुखी यातायात सेवा प्रा।लि प्युठानले बिजुवारदेखि चेरनेटा हुँदै भलबाङ्ग धाइरेचौर र स्वर्गद्वारी नगरपालिका ८ दहचौर को लागि नयाँ रुट सञ्चालनमा ल्याएको प्रा।लि का अध्यक्ष चन्द्रमान…
सुर्खेतमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, छ जना घाईते
कात्तिक ०८, सुर्खेत ।सुर्खेतको बराहतालमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको गाडी बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटना भएको हो ।…
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो
संघर्ष मिडिया डेस्क
काठमाडौं । दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।…
बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता
असोज २१
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउसोसम्म २४६ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमति…
नेपालबाट बाहिरिन थाल्यो मनसुन, पश्चिमी वायुले लुम्बिनीसम्म छोयो
संघर्ष मिडिया डेस्क
सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गरी सुदूरपश्चिमको पूरै र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बाहिरिएको जानकारी दिएको…
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि द्धारा विद्युतीय गाडी संचालनमा
निर्मला मगर
असोज २० प्युठान । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.प्यूठानले आज देखि विद्युतीय सवारी साधन संचालनमा ल्याएको छ । काठमाडौं देखि प्यूठान आएको पाचँ वटा विद्युत्तीय सवारी साधनका चालकहरुलाई आज बिहान जुम्रिमा प्रा.लि. ले…
बाढी हेर्न जाँदा २ जनाको मृत्यु
असोज १३ गते
सोनीखोलाको बाढी हेर्न गएका १६ वर्षिय रोहित शाह बाढीसँगै बगेर मृत्यु भएको हो भने २१ वर्षिय मान बहादुर थिङको शिरखोला तर्ने क्रममा निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।