रात्रिबस दुर्घटनामा घाईतेहरुकाे पहिचान खुल्याे।

१४ जेठ २०८१ प्युठान

संघर्ष मिडिया ब्युराे

मुग्लिङ-नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै आज  राती काठमाडौंबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको यात्रुबाहक बस बिपरित दिसाबाट आउदै गरेको मलावहाक ट्रकसँग एक आपसमा ठोक्किदा बसमा सबार  यात्रुहरू घाइते भएको स्वर्गद्वारीगाैमुखि  यातायात सेवा प्रा लिका प्रबन्धक   चन्द्रमान श्रेष्ठले जानकारी   दिनुभएको छ । दुर्घटनामा परि घाइते यात्रुको चितवन मेडिकल कलेज( नया )मा उपचार भैरहेको जनाइएको छ ।
घाईतेहरुकाे नामथर ठेगाना खुलेकाे श्रेष्ठले संघर्ष मिडियालाई बताउनुभयाे।
१ सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका–७)
२. निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका–१०)
३. निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका–२)
४.सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका–७)
५. पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका–८)
६. पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका–७)
७. समिर के एम, २० वर्ष (प्युठान नगरपालिका–८)
८. तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका–४)
९. मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका–४)
१०. मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका–६)
११. पदम थापा, ६० वर्ष (प्युठान)
१२. सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका–१०)
१३. प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका–४)
१४. सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका–८)
१५. प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका–१)
१६. पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका–८)
१७. गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका–३)
१८. दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका–३)
१९. लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका–८)
२०. सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका–८)
२१. राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका (ट्रक चालक)
२२. सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ (ट्रक चालक)
नाैबहिनि गाउपालिका तीन खवाङ निबासि १३ बर्षिय साेयम पुनकाे दुर्घटनामा परी मृत्यु भएकाे चन्द्रमान श्रेष्ठले बताउनु भयाे  ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।